२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार२ सय ७८ जना संक्रमित कोरोनामुक्त

२ सय ७८ जना संक्रमित कोरोनामुक्त


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १२ जना संक्रमित कोरोनामुक्त भएको जनाएको  छ ।  प्रवक्ता डा. विकास देवकोटाले बुधबार थप १२ जना निको भएका जनाएका हुन् ।

यो सँगै डिस्चार्ज  हुने संक्रमितको संख्या २ सय ७८ पुग्यो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ