गृहपृष्ठ ∕ समाचार ∕ ह्याम्स अस्पताल भर्ना भएका दुई जनामा काेराेना पुष्टि, एकलाई सशस्त्र अस्पताल लगियो ह्याम्स अस्पताल भर्ना भएका दुई जनामा काेराेना पुष्टि, एकलाई सशस्त्र अस्पताल लगियो हेल्थ आवाज शुक्रबार, २०७७ जेठ २३ गते, १७:१२ मा प्रकाशित काठमाडौं– काठमाडौंको ह्याम्स अस्पतालमा उपचारका लागि काठमाडौं बाहिरबाट आएका दुई जना बिरामीमा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको पत्रकार सम्मेलनमा कोभिड-१९ पुष्टि हुनेमा एक जना गुल्मी र अर्को कास्की जिल्लाका रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार बिरामीमध्ये एक जनालाई सशस्त्र प्रहरीको बलम्बुमा रहेको कोभिड अस्पतालमा लागिएको छ भने अर्को संक्रमितलाई कुन कोभिड अस्पतालमा लैजाने भन्ने विषयमा छलफल भइरहेको छ । हेम्समा रहेका दुई बिरामीमध्ये एक जना पिसाब सम्बन्धि समस्या भएर भर्ना भएका हुन् भने अर्का संक्रमितमा अल्कोहलसँग सम्बन्धित समस्या रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो वर्षभन्दा ९ अर्ब कम स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? यसरी बुझौं योगको महत्व सिराहा, पर्सा, सर्लाही, बर्दिया र चितवनमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो वर्षभन्दा ९ अर्ब कम स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? यसरी बुझौं योगको महत्व सिराहा, पर्सा, सर्लाही, बर्दिया र चितवनमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी