२०८१ असार ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजनकपुर प्रादेशिक अस्पतालबाट १५ जना कोरोना जितेर डिस्चार्ज

जनकपुर प्रादेशिक अस्पतालबाट १५ जना कोरोना जितेर डिस्चार्ज


जनकपुर—जनकपुर प्रादेशिक अस्पतालको आइसोलेसनबाट १५ जना कोरोना संक्रमित उपचार पश्चात् निको भएर डिस्चार्ज भएका छन् ।

शुक्रबार साँझ सर्लाहीका १४ जना र जनकपुरका १ गरी १५ जना कोरोना मुक्त भएर घर फर्केको प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जामुनप्रसाद सिंहले जानकारी दिए ।

यसअघि यस अस्पतालबाट ८ जना कोरोना संक्रमित उपचार पश्चात् निको भएर फर्कि फर्किसकेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ