गृहपृष्ठ ∕ समाचार ∕ कोभिड—१९ नियन्त्रण तथा उपचारमा साढे १५ हजार स्वास्थ्यकर्मी परिचालन : प्रधानमन्त्री ओली कोभिड—१९ नियन्त्रण तथा उपचारमा साढे १५ हजार स्वास्थ्यकर्मी परिचालन : प्रधानमन्त्री ओली हेल्थ आवाज बुधबार, २०७७ जेठ २८ गते, १२:४१ मा प्रकाशित काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कोभिड—१९ नियन्त्रणका लागि १५ हजार ५ सय १६ जना स्वास्थ्यकर्मी खटाएको जानकारी दिएका छन् । बुधबार संसदमा बजेटको विषयमा उठेका प्रश्नहरुको जवाफ दिदैं प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले कोभिड—१९ को उपचार गर्न तोकिएका ४५ अस्पतालमा २२ जना स्वास्थ्यकर्मीको दरले ९ सय ९० स्वास्थ्यकर्मी खटाइएको बताए । त्यसैगरी स्थानीय तहमा कन्ट्रयाक ट्रेसिङको लागि ३ जनाका दरले ३ हजार २ सय २५ स्वास्थ्यकर्मी खटाएको उनले जानकारी दिए । सबैभन्दा बढी देशभर रहेका ३ हजार ७ सय ६५ क्वारेन्टाइनमा ११ हजारु ३ सय १ स्वास्थ्यकर्मी परीचालन गरी सरकारले काम गरिरहेको प्रधानमन्त्रीले संसदलाई जानकारी गराएका हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर… एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड… धेरै पढिएका १ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर २ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध ३ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने ४ लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी ५ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया अस्पतालमा काम गरिरहेकासहित ७ 'नक्कली' सर्टिफिकेटधारी डाक्टर पक्राउ एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो, कुन जिल्लामा कति थपिए ? एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया अस्पतालमा काम गरिरहेकासहित ७ 'नक्कली' सर्टिफिकेटधारी डाक्टर पक्राउ एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो, कुन जिल्लामा कति थपिए ? एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास