२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २७९ मा कोभिड पुष्टि, कुन जिल्लामा कति थपिए ?

थप २७९ मा कोभिड पुष्टि, कुन जिल्लामा कति थपिए ?


काठमाडौं–पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा २ सय ७९ जना कोभिड-१९ संक्रमित थपिएका छन् । जसमा २२ जना महिला छन् भने अन्य पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ना डा. जागेश्वर गौतमले जानकारी दिए ।

कहा कति ?
पुर्वञ्चल प्रयोगशाला विराटनगर – मोरङ्ग ८ जना, झापा १ जना
कोशी अस्पताल प्रयोगशाला – झापाका ४ जना
भरतपुर अस्पताल प्रयोगशाला -चितवनका २ जना
कोशी अस्पतालको प्रयोगशाला- उदयपुरका १ जना
पोखरा प्रादेशिक प्रयोगशालामा -नवलपुरका १ जना
जनकपुर प्रादेशिक प्रयोगशाला- सर्लाहीका २ जना
प्रादेशिक प्रयोगशाला रुपन्देही – कपिलवस्तुका ७ जना, नवलपरासीका ५ जना, पाल्पा १२ जना, प्युठाकनका ६ जना र रुपन्देही ७ जना
भेरी अस्पतालको प्रयोगशालामा बाँके- बर्दियाका १ जना
विपी कोइरालामा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला- सप्तरीका ७ जना
प्रादेशिक प्रयोगशाला सुर्खेत- दैलेखका २५ जना, जाजरकोटका ३ जना, सुर्खेतका ९ जना
सेती अस्पतालको प्रयोगशाला- दार्चुलाका १ जना, कैलालीका १२ जना, कन्चनपुरका २ जना, डडेलधुरा १ जना
धुलिखेल अस्पतालको प्रयोगशाला- सर्लाहीका १० जना, कपिलवस्तु १९ जना
शुक्रराजमा अस्पतालको प्रयोगशाला- धादिङ्गका १६ जना
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं – धनुषाका ११ जना, गोरखाका ४ जना, कपिवस्तुका  २२ जना,  नुवाकोट १ जना
रौतहट ५३ जना, सर्लाहीका १५ जना, सिन्धुपाल्चोकका २ जना, सिराहाका २ जना र उदयपुरका ३ जना


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ