गृहपृष्ठ ∕ समाचार ∕ कान्तिमा ओपिडी जाँच गर्न अनलाइन टिकटिङ सेवा सुरु कान्तिमा ओपिडी जाँच गर्न अनलाइन टिकटिङ सेवा सुरु हेल्थ आवाज शुक्रबार, २०७७ जेठ ३० गते, १३:१२ मा प्रकाशित काठमाडौं—कान्ति अस्पतालले अब अनलाइनबाटै ओपिडीको टिकट काटेर सेवा लिन पाउने सुविधा विस्तार गरेको छ । अस्पतालका निर्देशक डा. कृष्ण पौडेलका अनुसार मोबाइलमा अस्पतालको एप डाउनलोड गरेर या अस्पतालको वेवसाइटबाटै पनि ओपिडी टिकट बुक गर्न सकिन्छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अनलाइन टिकटिङ सेवाको उद्घाटन गरेका हुन् । अस्पताल निर्देशक डा. पौडेलका अनुसार हाललाई एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरुले गुगल प्लेस्टोरबाट कान्ति चिल्ड्रेन्स हस्पिटल नामक एप्स डाउनलोड गरी सेवा लिन सकिन्छ भने कान्ति चिल्ड्रेन हस्पिटल डटजीओभी डटएनपीबाट पनि पैसा तिर्न सकिने व्यवस्था मिलाइएको छ । अस्पतालले ओपिडी टिकटको दर ५० रुपैयाँ कायम गरेको छ भने अनलाइन दर्ता शुल्क पहिलो पटकलाई थप ३० रुपैयाँ लाग्ने उल्लेख गरेको छ । अनलाइनमार्फत ओपिडी टिकट लिनेहरुले विहान ९ बजेदेखि दिउसो १ बजेसम्म पैसा तिरेको स्वीकृत गराइ सेवा लिन सकिने जानकारी दिइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा