गृहपृष्ठ ∕ समाचार ∕ अबदेखि निजी प्रयोगशालामा पनि पिसिआर परीक्षण गरिने : प्रवक्ता गौतम अबदेखि निजी प्रयोगशालामा पनि पिसिआर परीक्षण गरिने : प्रवक्ता गौतम हेल्थ आवाज आईतबार, २०७७ जेठ ३२ गते, १७:५१ मा प्रकाशित काठमाडौं – सरकारले निजी प्रयोगशालामै पिसिआर परीक्षण गर्ने व्यवस्था गर्ने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालाले पिसिआर परीक्षण गर्न पाउने व्यवस्था गर्ने निर्णय भएको जानकारी दिएका हुन्। उनका अनुसार विदेश जानको लागि भिसा तथा निरोगिताको प्रमाणपत्रका लागि पाटन, वीर र त्रिवि शिक्षण अस्पतालमा भिसा तथा निरोगिताको प्रमाणपत्रका लागि पिसिआर परीक्षण गराउने व्यवस्था गरिएको छ। निजी प्रयोगशालामा सरकारले हाल संकलन गरेका नमूना परीक्षणका लागि दिने उनले जनाए। मन्त्रालयले पिसिआर परीक्षणको मूल्य ५ हजार ५ सय शुल्क तोकेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा