गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कोरोनाबाट मृत्यु भएकालाई कर्णालीमा एक लाख राहत दिइने कोरोनाबाट मृत्यु भएकालाई कर्णालीमा एक लाख राहत दिइने चन्द्रा कँडेल सोमबार, २०७७ असार १ गते, १२:३९ मा प्रकाशित सुर्खेत-कर्णालीमा कोरोनाबाट कसैको मृत्यु भएमा एक लाख राहत दिइने भएको छ । सोमबार प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट पेश गरेका छन् । बजेटमा कोरोनाबाट कसैको कर्णालीमा मृत्यु भएमा एक लाख राहत उपलब्ध हुने व्यवस्था मिलाइएको छ । कोरोना विरुद्धको लडाइमा जनचेतना जगाउनका लागि स्वास्थ्य स्वंयसेविकालाई खटाइने उनले बताए । उनीहरुलाई प्रदेश सरकारले दिइरहेको प्रोत्साहन भत्ता नियमित गरेको मन्त्री ज्वालाले जानकारी दिए । यसका लागि प्रदेश सरकारले चार करोड विनियोजन गरेको छ । कोभिड-१९ लाई परास्त गर्न खटिएका सबैलाई उचित प्रोत्साहन दिइने, स्वास्थ्यकर्मीलाई सुरुको तलबको एक सय प्रतिशत तथा सफाइकर्मी, सुरक्षाकर्मी र सवारी चालकलाई पचास प्रतिशत भत्ता दिन बजेट विनियोजन गरिएको मन्त्री ज्वालाले बताए । यसका साथै एक अर्ब पचास करोड ५८ लाखको कोभिड-१९ कोष परिचालन गरिने मन्त्री ज्वाला उल्लेख छ । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी… कर्णाली र लुम्बिनीका स्वास्थ्य प्रणालीलाई थप उत्तरदायी बनाउन परियोजना लागु स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ… कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर… स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. बाराकोटी एनएमए कोशी प्रदेश… निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी… धेरै पढिएका १ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ २ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ३ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु ४ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ ५ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक ६ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ ७ विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन TFN ट्रेण्डिङ १० करोड लगानीमा विराटनगरमा ‘हाजी आँखा अस्पताल’ संचालन, ५० जनाले पाए रोजगारी कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी दिन कन्जुस्याइँ स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन पढाउन एनएमएलाई ९० लाख रुपैयाँ अनुदान दक्ष प्रसूतीकर्मीको तालिम दिँदै कोशी अस्पताल, १४ वर्षमा ७९२ जना दक्ष स्वास्थ्यकर्मी उत्पादन कोशीका सभामुख र विराटनगरका मेयरसहित ५४ जनाले गरे मृत्यु पश्चात अंग दान गर्ने घोषणा न्युरो हस्पिटलकी कार्यकारी निर्देशक अनिशा विष्टले पाइन् अन्तर्राष्ट्रिय सम्मान १० करोड लगानीमा विराटनगरमा ‘हाजी आँखा अस्पताल’ संचालन, ५० जनाले पाए रोजगारी कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी दिन कन्जुस्याइँ स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन पढाउन एनएमएलाई ९० लाख रुपैयाँ अनुदान दक्ष प्रसूतीकर्मीको तालिम दिँदै कोशी अस्पताल, १४ वर्षमा ७९२ जना दक्ष स्वास्थ्यकर्मी उत्पादन कोशीका सभामुख र विराटनगरका मेयरसहित ५४ जनाले गरे मृत्यु पश्चात अंग दान गर्ने घोषणा न्युरो हस्पिटलकी कार्यकारी निर्देशक अनिशा विष्टले पाइन् अन्तर्राष्ट्रिय सम्मान