गृहपृष्ठ ∕ समाचार ∕ एक चिकित्सक – एक स्वास्थ्य संस्था कार्यन्वयनकाे लागि स्वास्थ्य मन्त्रालयले सुझाव लिँदै एक चिकित्सक – एक स्वास्थ्य संस्था कार्यन्वयनकाे लागि स्वास्थ्य मन्त्रालयले सुझाव लिँदै हेल्थ आवाज आईतबार, २०७७ असार २१ गते, ०८:३३ मा प्रकाशित काठमाडौँ – एक चिकित्सक- एक स्वास्थ्य संस्था कार्यन्वयनकाे लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुझाव मागेको छ। मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी सो अवधारणा लागु गर्दा आइपर्ने चुनौतीहरुलाई सामना गर्न उपायहरु र विधि प्रक्रियाहरु सम्बन्धि ३ दिनभित्र सल्लाह/सुझाव दिन आग्रह गरेको हो। उक्त अवधारणाको मुख्य उद्देश्य एक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा चिकित्सक सो अस्पताल बाहेक अन्य क्लिनिक र अस्पताल धाउनु पर्ने अबस्था अन्त्य गर्नु रहेको मन्त्रालयले जनाएको छ। एक चिकित्सक एक स्वास्थ्य संस्था मस्यौदा तर्जुमा समिति गठन भइ समितिले कार्यको थालनी गरेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी… विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्रा.डा. सिंह नियुक्त पिसिएल नर्सिङ चलाए निजी मेडिकल कलेजले स्नातक तह र सोभन्दा… जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल उच्च अदालत पाटनद्वारा नेपाल मेडिकल काउन्सिल विरुद्धको स्पार्कको रिट खारेज धेरै पढिएका १ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ६ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ७ को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको सर्टलिष्टमा TFN ट्रेण्डिङ हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* फिट रहने जोशको एक गल्तिले २९ वर्षीय युवकको काटियो हात बेलायत : कोभिड संक्रमितको नयाँ रेकर्ड, प्रत्येक १६ मध्ये एक जना संक्रमित नाइजेरियामा मङ्कीपक्सबाट पहिलो मृत्यु १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने उच्च अदालत पाटनद्वारा नेपाल मेडिकल काउन्सिल विरुद्धको स्पार्कको रिट खारेज हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* फिट रहने जोशको एक गल्तिले २९ वर्षीय युवकको काटियो हात बेलायत : कोभिड संक्रमितको नयाँ रेकर्ड, प्रत्येक १६ मध्ये एक जना संक्रमित नाइजेरियामा मङ्कीपक्सबाट पहिलो मृत्यु १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने उच्च अदालत पाटनद्वारा नेपाल मेडिकल काउन्सिल विरुद्धको स्पार्कको रिट खारेज