गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं उपत्यकाको जोखिम अवलोकन गर्न एक हप्तामा ४५ हजार नमुना संकलन गरिदैं काठमाडौं उपत्यकाको जोखिम अवलोकन गर्न एक हप्तामा ४५ हजार नमुना संकलन गरिदैं हेल्थ आवाज बुधबार, २०७७ असार २४ गते, १४:३२ मा प्रकाशित काठमाडौं—सरकारले काठमाडाैं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसँगै ४५ हजार उपत्यकावासीको नमुना संकलन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या सचिव लक्षण अर्यालले एक हप्ताभित्र ४५ हजारको नमुना संकलन गर्न निर्देशन दिएका छन् । उनले एक हप्तामा सो संख्यामा नमुना लिएर परीक्षण गरे उपत्यकाको अवस्था एकिन गर्न सकिने बताए । ‘सचिवको निर्देशनअनुसार हामीले काम अगाडि बढाइसकेका छौं,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले भने । तर, महाशाखाले निर्देशन दिएको दुई दिन बितिसक्दा समेत ८ सयको संख्यामा मात्रै नमुना संकलन गरेको जनाएको छ । उपत्यकामा कोरोना संक्रमण बढ्दैं गएपछि स्वास्थ्य मन्त्रालयले ४५ हजार नमुना एक हप्तामा संकलन गर्ने भएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै सपथ जेन-जी आन्दोलनका क्रममा ५१ जनाको मृत्यु जेन-जी प्रदर्शनमा देशभर १३६८ जना घाइते, २९ जनाको मृत्यु एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि… जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ४ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ५ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ६ स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त ७ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति Kalpana Craft ट्रेण्डिङ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले स्वास्थ्य सेवा विभागका ७ जना शाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले स्वास्थ्य सेवा विभागका ७ जना शाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस्