गृहपृष्ठ ∕ समाचार ∕ स्यानिटाइजर दर्ता तीन महिना थप्ने सरकारको निर्णयमा औषधी उत्पादक संघको विरोध स्यानिटाइजर दर्ता तीन महिना थप्ने सरकारको निर्णयमा औषधी उत्पादक संघको विरोध हेल्थ आवाज बिहीबार, २०७७ असार २५ गते, १९:२६ मा प्रकाशित काठमाडौं—नेपाल सरकारले सेनिटाइजर दर्ता अनुमति दिने समयावधि थप गरेपछि नेपाल औषधी उत्पादक संघले विरोध जनाएको छ । संघको बिहीबार बसेको आकस्मिक बैठकले सरकारले गरेको निर्णय तीन दिनभित्र सच्चाउन चेतावनी समेत दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २२ असारमा मन्त्रिस्तरीय निर्णय गरी स्यानिटाइजरहरुको दर्ता अनुमतिका लागि तीन महिना थप गर्ने निर्णय गरेको थियो । संघले उक्त निर्णयमा असहमति जनाउँदैं तत्काल निर्णय फिर्ता लिन औषधी व्यवस्था विभागमार्फत मन्त्रालयलाई पत्राचार गरेको जनाएको छ । गत ९ चैतमा औषधी व्यवस्था विभागले सूचना प्रकाशित गरी स्यानिटाइजरलाई दर्ताको प्रक्रियामा आउने तीन महिनाको समय दिएको थियो । सो समयमा ४० वटा उद्योगका १ सय २० वटा स्यानिटाइजर दर्ता भएको संघको दावी छ । कोरोना संक्रमणको विशेष परिस्थितीमा स्यानिटाइजरको अत्याधिक प्रयोग भएको, बिना मापदण्ड र बिना गुणस्तर दर्ता नभइ बसेका त्यस्ता स्यानिटाइजर उत्पादकलाई विभागले संरक्षण गरेको आरोप लगाउँदैं औषधी उत्पादक संघले म्याद थपको विरोध गरेको हो । संघले मिथानोल मिसाएको स्यानिटाइजर समेत बिक्री भएको भन्दैं अझ तीन महिना दर्ताका लागि समय दिनुले नेपाल सरकार स्वास्थ्य प्रति संवेदनशील नभएको आरोप लगाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी… विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्रा.डा. सिंह नियुक्त पिसिएल नर्सिङ चलाए निजी मेडिकल कलेजले स्नातक तह र सोभन्दा… जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल उच्च अदालत पाटनद्वारा नेपाल मेडिकल काउन्सिल विरुद्धको स्पार्कको रिट खारेज धेरै पढिएका १ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ६ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ७ को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको सर्टलिष्टमा TFN ट्रेण्डिङ हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* फिट रहने जोशको एक गल्तिले २९ वर्षीय युवकको काटियो हात नाइजेरियामा मङ्कीपक्सबाट पहिलो मृत्यु बेलायत : कोभिड संक्रमितको नयाँ रेकर्ड, प्रत्येक १६ मध्ये एक जना संक्रमित १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* फिट रहने जोशको एक गल्तिले २९ वर्षीय युवकको काटियो हात नाइजेरियामा मङ्कीपक्सबाट पहिलो मृत्यु बेलायत : कोभिड संक्रमितको नयाँ रेकर्ड, प्रत्येक १६ मध्ये एक जना संक्रमित १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान