गृहपृष्ठ ∕ समाचार ∕ भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमित युवक को मृत्यु भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमित युवक को मृत्यु हेल्थ आवाज बुधबार, २०७७ असार ३१ गते, १६:५० मा प्रकाशित काठमाडौं– कोभिड–१९ संक्रमणबाट विरगञ्जस्थित नारायणी प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचाररत ३६ वर्षीय एक युवकको मृत्यु भएको छ । ती युवक एक हप्ता अघि भारतको बैंङ्गलोरबाट आएर रौतहटको परोहा क्वारेन्टाइनमा बसेका थिए । २८ असारमा अचानक उनको स्वास्थ्यमा समस्या आएपछि उनलाई नारायणी अस्पतालमा भर्ना गरिएको थियो । भर्ना भएका उनको कोरोनाको पिसिआर परिक्षण गर्दा बुधबार बिहान पोजेटिभ रिपोर्ट आएको थियो । रिपोर्ट पोजेटिभ र उनको स्वास्थ्य अवस्था गम्भीर भएसँगै उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनको दिउँसो साढे २ बजे मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । चिकित्सकहरुका अनुसार अन्य रोग नभई कोरोनाकै कारण मृत्यु हुने यी पहिलो व्यक्ति भएको नारायणी अस्पतालका चिकित्सक डा. उदयबहादुर सिंहको दाबी छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३९ पुगेको छ । क्याटेगोरी : समाचार ट्याग : #कोरोना संक्रमितको मृत्यु, #नारायणी प्रादेशिक अस्पताल तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल विश्व स्वास्थ्य संगठनको उपाध्यक्षमा निर्वाचित ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया सुरु असुरक्षित गर्भपतनले ज्यान जोखिममा निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर… अस्पतालको जग्गा जमिनको सुरक्षा गर्न स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन धेरै पढिएका १ पोखरामा रिसोर्टको स्विमिङ पुलमा डुबेर २९ वर्षीय डा. अमिरको मृत्यु २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा ६ अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा ७ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग TFN ट्रेण्डिङ गुल्मीका कोरोना संक्रमित रुपन्देहीको क्रिमसन अस्पतालको भेन्टिलेटरमा असुरक्षित गर्भपतनले ज्यान जोखिममा ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया सुरु कोलोनोस्कोपी : ठूलो आन्द्राको क्यान्सर रोकथाम र उपचारको उत्तम विकल्प निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा जुम्लामा एम्बुलेन्सको भाडा निर्धारणमा सर्वसाधारणमा असन्तुष्टि सुरक्षित गर्भपतनका लागि सबै क्षेत्र जिम्मेवार बन्नुपर्नेमा जोड गुल्मीका कोरोना संक्रमित रुपन्देहीको क्रिमसन अस्पतालको भेन्टिलेटरमा असुरक्षित गर्भपतनले ज्यान जोखिममा ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया सुरु कोलोनोस्कोपी : ठूलो आन्द्राको क्यान्सर रोकथाम र उपचारको उत्तम विकल्प निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा जुम्लामा एम्बुलेन्सको भाडा निर्धारणमा सर्वसाधारणमा असन्तुष्टि सुरक्षित गर्भपतनका लागि सबै क्षेत्र जिम्मेवार बन्नुपर्नेमा जोड