गृहपृष्ठ ∕ समाचार ∕ रोट्याक्ट क्लब अफ नेपाल नेशनलद्वारा वृहत् रक्तदान कार्यक्रम सम्पन्न रोट्याक्ट क्लब अफ नेपाल नेशनलद्वारा वृहत् रक्तदान कार्यक्रम सम्पन्न हेल्थ आवाज शनिबार, २०७७ साउन १० गते, १३:५८ मा प्रकाशित काठमाडौँ – नेपाल नेशनल अस्पतालले वृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उपत्यकामा भएको रगतको अभावलाई मध्यनजर गर्दै रोट्याक्ट क्लब अफ नेपाल नेशनल हस्पिटलले शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको हो। उक्त कार्यक्रममा नेशनल अस्पतालका मेडिकल डाईरेक्टर डा. प्रकाश पौड्याल, कर्मचारी, कंलकी युथ क्लबका अध्यक्ष सूर्य नारायण शर्मा (सुरु), कंलकी प्रहरी प्रभागका प्रहरी जवान,रोट्याक्ट क्लब अफ नेपाल नेशनल हस्पिटलका सदस्य एवम् स्थानीय लगायतको उपस्थित रहेको कार्यक्रम संयोजक समीर शर्माले बताए । उनका अनुसार अस्पतालको प्राङ्गणमा सम्पन्न सो कार्यक्रममा कुल ७५ जनाले रक्तदान गरेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका… चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि १० जनाले दिए दरखास्त निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्रले दिए राजीनामा,… निजी स्वास्थ्य संस्थामा स्वास्थ्य बीमाबाट प्रदान हुने आकस्मिकबाहेका सेवा स्थगन देउराली जनता फर्मास्युटिकल्सको ९ महिनाको कारोबार १ अर्ब ४५ करोड धेरै पढिएका १ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू २ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला ३ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ४ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग ७ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा TFN ट्रेण्डिङ कर्णाली प्रदेश अस्पताल सुर्खेतले सार्वजनिक बिदा हुने यी दिनेमा दिनेछ ओपीडी सेवा १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता मोरङ सहकारी अस्पतालले सुरु ग-यो स्वास्थ्य बीमा कार्यक्रम जाजरकोटमा चार जनामा दादुरा पुष्टि नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्रले दिए राजीनामा, डा. रविप्रकाश निमित्त शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू कर्णाली प्रदेश अस्पताल सुर्खेतले सार्वजनिक बिदा हुने यी दिनेमा दिनेछ ओपीडी सेवा १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता मोरङ सहकारी अस्पतालले सुरु ग-यो स्वास्थ्य बीमा कार्यक्रम जाजरकोटमा चार जनामा दादुरा पुष्टि नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्रले दिए राजीनामा, डा. रविप्रकाश निमित्त शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू