गृहपृष्ठ ∕ समाचार ∕ फर्टिलिटी सोसाइटी अफ नेपालद्धारा डा. कार्कीकाे स्वास्थ्यलाभको कामना फर्टिलिटी सोसाइटी अफ नेपालद्धारा डा. कार्कीकाे स्वास्थ्यलाभको कामना हेल्थ आवाज आईतबार, २०७७ साउन ११ गते, १३:०० मा प्रकाशित काठमाडौ – विराट मेडिकल कलेजका संचालक डा. ज्ञानेन्द्रमानसिंह कार्कीको चिकित्सकहरुले स्वास्थ्य लाभको कामना गरेका छन् । वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञहरुको छाता संगठन फर्टिलिटी सोसाइटी अफ नेपालले डा. कार्कीको स्वास्थ्यलाभको कामना गरेको हो । डा कार्कीलाई कोरोना पुष्टि भएपछि थप उपचारका लागि काठमाडौ ल्याइएको छ । संगठनका वरिष्ठ उपाध्यक्ष समेत रहेका कार्कीको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको डा. सन्तकुमार दासले बताए । फर्टिलिटी सोसाइटी अफ नेपालका अध्यक्ष डा भोला रिजालले कार्कीको स्वास्थ्य अवस्था सामान्य रहेको बताए । उनले केही दिनमा डा. कार्कीको स्वास्थ्य अवस्था पूर्णरुपमा ठिक हुने विश्वास लिएको जानकारी दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अस्पतालको जग्गा जमिनको सुरक्षा गर्न स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अब ‘स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय’ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र औषधी व्यवस्था विभाग नागरिक सहायता तथा सहजीकरण केन्द्र सञ्चालनमा ल्याउँदैं धेरै पढिएका १ पोखरामा रिसोर्टको स्विमिङ पुलमा डुबेर २९ वर्षीय डा. अमिरको मृत्यु २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ४ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय ५ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ६ वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा ७ स्वास्थ्यमा ९७७ दरबन्दी थप्न अर्थ मन्त्रालयको स्वीकृती, अन्तिम निर्णयका लागि क्याबिनेट पठाइने TFN ट्रेण्डिङ अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन प्रदेश सरकारसँग आग्रह स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अब ‘स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय’ योग तथा प्राकृतिक चिकित्सा, आयुर्वेद एवं वैकल्पिक चिकित्सा प्रणालीमाथि राज्यको विभेद किन ? यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा विपीका हाडजोर्नी विशेषज्ञ डा. कलवारलाई निलम्बनको तयारी, तीन डाक्टरलाई सचेत गराइने एक चिकित्सक - एक स्वास्थ्य संस्था कार्यन्वयनकाे लागि स्वास्थ्य मन्त्रालयले सुझाव लिँदै १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन प्रदेश सरकारसँग आग्रह स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अब ‘स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय’ योग तथा प्राकृतिक चिकित्सा, आयुर्वेद एवं वैकल्पिक चिकित्सा प्रणालीमाथि राज्यको विभेद किन ? यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा विपीका हाडजोर्नी विशेषज्ञ डा. कलवारलाई निलम्बनको तयारी, तीन डाक्टरलाई सचेत गराइने एक चिकित्सक - एक स्वास्थ्य संस्था कार्यन्वयनकाे लागि स्वास्थ्य मन्त्रालयले सुझाव लिँदै १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त