गृहपृष्ठ ∕ समाचार ∕ एकैदिनमा १० हजार भन्दा बढीको पिसिआर परीक्षण एकैदिनमा १० हजार भन्दा बढीको पिसिआर परीक्षण हेल्थ आवाज शुक्रबार, २०७७ साउन १६ गते, १७:२० मा प्रकाशित काठमाडौं- नेपालमा एकैदिनमा १० हजार ७ सय ६८ जनाको पिसिआर परीक्षण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार १० हजार ७ सय ३८ जनाको पिसिआर परीक्षण भएको जानाएको हो। हालसम्म ३ लाख ७५ हजार ४ सय १६ जनाको कोरोना परीक्षण भएको छ। मन्त्रालयले १ महिना अघि दैनिक पिसिआर परीक्षण हुने बताएपनि हाल मात्रै १० हजार भन्दा बढीको पिसिआर परीक्षण भएको हो। शुक्रबार मात्रै दुई सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सरकारले लकडाउन हटाएसँगै संक्रमणको केस झन् बढेको देखिन्छ। काठमाडौँ उपत्यकामा मात्रै आज ३८ जनामा कोरोना संक्रमण देखिएको छ। अहिलेसम्म नेपालमा कोरोना संक्रमण जितेर घर फर्किनेको संख्या १४ हजार ३ सय ९९ पुगेको छ । त्यस्तै, हाल ५ हजार ३ सय १६ केस सक्रिय अवस्थामा छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी… विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्रा.डा. सिंह नियुक्त पिसिएल नर्सिङ चलाए निजी मेडिकल कलेजले स्नातक तह र सोभन्दा… जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल उच्च अदालत पाटनद्वारा नेपाल मेडिकल काउन्सिल विरुद्धको स्पार्कको रिट खारेज धेरै पढिएका १ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ २ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ७ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? TFN ट्रेण्डिङ प्यानक्रियाज बिग्रिदा के हुन्छ ? कसरी ध्यान दिने ? करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय ८३ जनाले लिए सेवा तीन डाक्टर अब ‘माननीय’ स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन महिनावारी स्वच्छता व्यवस्थापन : आवश्यकता र महत्व युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी प्यानक्रियाज बिग्रिदा के हुन्छ ? कसरी ध्यान दिने ? करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय ८३ जनाले लिए सेवा तीन डाक्टर अब ‘माननीय’ स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन महिनावारी स्वच्छता व्यवस्थापन : आवश्यकता र महत्व युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी