गृहपृष्ठ ∕ समाचार ∕ कोरोनाबाट थप एकको मृत्यु कोरोनाबाट थप एकको मृत्यु हेल्थ आवाज मंगलबार, २०७७ साउन २० गते, १७:२६ मा प्रकाशित काठमाडौँ – कोरोनाबाट थप एक संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरङ जिल्ला घर भएका ७७ वर्षीय वृद्धको सोमबार विहान निधन कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। उनलाई ज्वरो आउनुका साथै स्वासप्रश्वासको समस्या भएपछि सोमबार विहान ९ बजे अस्पताल भर्ना गरिएको थियो। यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी धेरै पढिएका १ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा २ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी ३ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ६ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ७ ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित TFN ट्रेण्डिङ सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती किन दुख्छ कम्मर ? नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक भरतपुर महानगरकी मेयर रेणु दाहाल चढेको गाडी दुर्घटना, स्वास्थ्य अवस्था सामान्य १९ प्रतिशत नेपालीले मात्र पिउँछन् स्वच्छताको मापदण्ड पुगेको पानी नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती किन दुख्छ कम्मर ? नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक भरतपुर महानगरकी मेयर रेणु दाहाल चढेको गाडी दुर्घटना, स्वास्थ्य अवस्था सामान्य १९ प्रतिशत नेपालीले मात्र पिउँछन् स्वच्छताको मापदण्ड पुगेको पानी नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? क्षयरोग : फोक्सोको अदृश्य दुश्मन !