गृहपृष्ठ ∕ समाचार ∕ थप दुई संक्रमितको निधन, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ पुग्यो थप दुई संक्रमितको निधन, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ पुग्यो हेल्थ आवाज आईतबार, २०७७ साउन २५ गते, १७:०६ मा प्रकाशित काठमाडौँ – थप दुई संक्रमितको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार थप दुई संक्रमित कोरोनाबाट निधन भएको पुष्टि भएको जानकारी दिएका हुन्। मृत्यु हुने संक्रमित मध्ये कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर १९ बस्ने ६० वर्षीय पुरुषको गए राति ११: ३५ मा उपचारको क्रममा पोखरा स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। मधुमेह रोगी रहेका उनमा गएको १५ गते संक्रमण पुष्टि भएको र आइसियुमा उपचारत थिए। त्यस्तै, पर्साकी २० वर्षीया युवतीको शनिबार विहान नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। हाइपो-थाईरोडिजमकी विरामी रहेकी उनको मृत्यु पछि लिइएको स्वाब परीक्षणको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो। आज थप २ मृत्युको केस थपिएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७५ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड… नर्भिक हस्पिटलले २५ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ तिलगंगामा प्रधानमन्त्री कार्कीको नियमित आँखा परीक्षण जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो… धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ५ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो ६ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ७ त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो प्रा.डा. अशोकरत्न बज्राचार्यको सल्लाहः किन हुन्छ कम्मरको दुखाइ ? कसरी बच्ने यसबाट अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो प्रा.डा. अशोकरत्न बज्राचार्यको सल्लाहः किन हुन्छ कम्मरको दुखाइ ? कसरी बच्ने यसबाट अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी