गृहपृष्ठ ∕ समाचार ∕ मुगुमा दुईदिने निःशुल्क दन्त शिविर सम्पन्न मुगुमा दुईदिने निःशुल्क दन्त शिविर सम्पन्न हेल्थ आवाज शनिबार, २०७७ भदौ ६ गते, १६:३९ मा प्रकाशित सुर्खेत– मुगुमा दुईदिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । शुक्रबार र शनिबार मुगुमकार्मारोङ गाउँपालिकाकोे स्वास्थ्य शाखा अन्तर्गत दन्त शिविर संचालन गरिएको हो । शुक्रबार दन्त समस्या भएका १९ जनाले शिविर मार्फत निःशुल्क उपचार गराएका छन् । दाँतको समस्याबाट ग्रसित स्थानीयवासीलाई सामुदायिक अस्पताल रिउसबगरमा निःशुल्क दन्त शिविर संचालन गरि सेवा प्रदान गरिएको जनस्वास्थ्य निरीक्षक बलिराज बुढाले जानकारी दिए । जस अन्तर्गत ११ जना महिला र ८ जना पुरुषलाई निःशुल्क दन्त उपचार सेवा प्रदान गरिएको छ । कोरोना भाइरस (कोभिड १९) का कारण नेपाल सरकारले जारी गरेको लकडाउन र निर्धारित स्वास्थ्य मापदण्डलाई आत्मसाथ गरि सामाजिक दुरी कायम राख्दै स्वास्थ्य शाखाले दाँतको समस्या भएका स्थानीयवासीलाई उपचार दिएको हो । जनस्वास्थ्य निरीक्षक बुढाका अनुसार दाँत सम्बन्धि तालिम प्राप्त स्वास्थ्यकर्मीहरुबाट दन्त समस्या भएका ब्यक्तिहरुलाई सेवा प्रदान गरिएको हो । जनस्वास्थ्य निरीक्षक बुढा र सामुदायिक स्वास्थ्य निरीक्षक राज बहादुर रोकायाको नेतृत्वमा रहेको टोलीले उक्त गाउँपालिकाका स्थानीयलाई सेवा प्रदान गरेका हुन् । सामुदायिक स्वास्थ्य केन्द्रमा सेवा लिन आएका मुगुमकार्मारोङ गाउँपालिका वडा नं ६ रिउसका स्थानीय ताक्पा लामाले दाँतको समस्याबाट ग्रसित भएको अवस्थामा समयमै शिविर सञ्चालन भएकोले दाँतको समस्याबाट छुटकरा पाएकोमा खुशी व्यक्त गरे । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ६ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत TFN ट्रेण्डिङ मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत