गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु हेल्थ आवाज मंगलबार, २०७७ भदौ ९ गते, ११:४८ मा प्रकाशित बुटवल—रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । घरको छतबाट खसेर गम्भीर घाइते भएका गैडहवा गाउपालिका—३ निवासी ५० वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको हो । भैरहवा मेडिकल कलेजमा शल्यक्रिया गर्ने क्रममा कोरोना पोजेटिभ देखिएपछि उनलाई भैरहवास्थित भिम अस्पतालमा रिफर गरिएको थियो । भिम अस्पतालले जनशक्ति नभएको भन्दै अन्यत्र लैजान भने पनि परिवारले भिम अस्पतालमै उपचार गराउने भन्दै भर्ना गरेका थिए । घाइते अवस्थामा भैरहवा मेडिकल कलेजमा उपचारकै क्रममा भदौ ५ गते कोरोना संक्रमण देखिएपछि उनलाई सोमबार कोभिड विशेष अस्पतालको रुपमा रहेको भिम अस्पतालमा रिफर गरिएको थियो । यो सँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ६ पुगेको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ६ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत TFN ट्रेण्डिङ मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने