गृहपृष्ठ ∕ समाचार ∕ बुटवलमा थप ११ प्रहरीमा कोरोना संक्रमण बुटवलमा थप ११ प्रहरीमा कोरोना संक्रमण हेल्थ आवाज मंगलबार, २०७७ भदौ १६ गते, ११:२६ मा प्रकाशित बुटवल—इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत थप ११ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । यो सँगै एउटै कार्यालयमा संक्रमित प्रहरीको संख्या ३० पुगेको छ । सोमबार रातिको रिपोर्टअनुसार ११ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । थुनुवा र प्रहरीमा कोरोना पुष्टि भएपछि उनीहरूको सम्पर्कमा आएका र लक्षण देखिएका प्रहरीमा गरिएको परीक्षणमा सोमबार थप ११ जनामा कोरोना संक्रमण देखिएको हो । इलाका प्रहरी कार्यालयमा १ सय ५० भन्दा बढी प्रहरी कर्मचारी कार्यरत रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार परोपकार प्रसुति गृहमा अस्पतालमा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण सेवा… विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा… स्थानीय तहका आँखा स्यानिटरी प्याड खरिदमा ‘उपाध्यक्षले चिकित्सा शिक्षा आयोग शिक्षा मन्त्रालयको एउटा शाखा बनाए’ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै… मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. ज्ञवाली धेरै पढिएका १ नेपाल क्यान्सर अस्पतालमा पीआईसीसी/पीओआरटी केयर कार्यकाल गोष्ठी सम्पन्न २ किन जरुरी छ पीआईसीसी/पोर्ट प्रयोगबारेको ज्ञान ? ३ सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? ४ भेरी अस्पतालमा प्रभावकारी बन्दैं मुटु रोग उपचार ५ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया ६ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ७ स्वास्थ्य आपूर्तिमा कार्यालय प्रमुख फेरिए, ११ औं तहकालाई हटाएर १० औं तहकालाई जम्मेवारी Kalpana Craft ट्रेण्डिङ विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ स्थानीय तहका आँखा स्यानिटरी प्याड खरिदमा परोपकार प्रसुति गृहमा अस्पतालमा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण सेवा सुरु सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. ज्ञवाली अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया वर्षाको कारण सामुदायिक स्वास्थ्य क्लिनिक पूर्णरुपमा क्षति फर्मासिस्टको बदमासी : १५ हजार लिएर लाइसेन्स भाडामा, काम अन्तै विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ स्थानीय तहका आँखा स्यानिटरी प्याड खरिदमा परोपकार प्रसुति गृहमा अस्पतालमा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण सेवा सुरु सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. ज्ञवाली अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया वर्षाको कारण सामुदायिक स्वास्थ्य क्लिनिक पूर्णरुपमा क्षति फर्मासिस्टको बदमासी : १५ हजार लिएर लाइसेन्स भाडामा, काम अन्तै