गृहपृष्ठ ∕ समाचार ∕ जुम्लाका प्रमुख जिल्ला अधिकारी थापालाई कोरोना संक्रमण जुम्लाका प्रमुख जिल्ला अधिकारी थापालाई कोरोना संक्रमण हेल्थ आवाज बिहीबार, २०७७ भदौ १८ गते, २०:०२ मा प्रकाशित जुम्ला – जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई कोरोना संक्रमण भएको छ । प्रजिअ थापाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । प्रजिअ थापाले कोरोना भाइरसको महामारीको समयमा जनताको जीवनको सुरक्षा गर्ने सिलसिलामा आफु पनि संक्रमित भएको सामाजिक सञ्जालमा बिहीबार सार्वजनिक गरेको हुन् । प्रजिअ थापाले सामाजिक सञ्जालमा यस्तो भनेका छन्, ‘जनताको जीवनको सुरक्षा गर्ने सिलसिलामा काँधमा जिम्मेवारी र हृदयमा ईमान्दार बोकेर कर्तव्य पालनाको सिलसिलामा कोरोना युद्वमा अहोरात्र खटिदा आज (विहिबार) म पनि कोरोनावाट संक्रमित हुन पुगेको छु । आजै बिहीबारदेखि आईसोलेसन बसेको छु । कार्यालयसँग सम्वन्धित कामका लागि सहायक प्रजिअको मोबाइल नं ९८५८३२०३८० सम्पर्क गर्न हुन अनुरोध छ । छिट्टै तपाईंहरुको सेवामा फर्किने आशामा छु । तपाईंहरु सुरक्षित हनु होला ।’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर… अस्पतालको जग्गा जमिनको सुरक्षा गर्न स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अब ‘स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय’ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग धेरै पढिएका १ पोखरामा रिसोर्टको स्विमिङ पुलमा डुबेर २९ वर्षीय डा. अमिरको मृत्यु २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ४ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ५ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय ६ वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा ७ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट TFN ट्रेण्डिङ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा सरकारी प्रयोगशालाकर्मी संघ नेपालको तदर्थ समिति गठन कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग सुन्दरता र स्वस्थता कायम राख्न चाहानुहुन्छ भने यी कुरासँग नगर्नुहोस् सम्झौता निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा सरकारी प्रयोगशालाकर्मी संघ नेपालको तदर्थ समिति गठन कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग सुन्दरता र स्वस्थता कायम राख्न चाहानुहुन्छ भने यी कुरासँग नगर्नुहोस् सम्झौता