गृहपृष्ठ ∕ समाचार ∕ म बलियो छु, दिर्घ रोगीलाई मात्र कोरोना लाग्छ भन्ने सोच त्यागौं : मन्त्रालय म बलियो छु, दिर्घ रोगीलाई मात्र कोरोना लाग्छ भन्ने सोच त्यागौं : मन्त्रालय हेल्थ आवाज मंगलबार, २०७७ भदौ २३ गते, १८:२१ मा प्रकाशित तस्बिर : नवराज वाग्ले/हेल्थआवाज काठमाडौँ – कोरोना संक्रमितको संख्या बढ्नु आफैंमा खतराको संकेत रहेको भन्दै संचेत रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ। मंगलबार आयोजित व्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले बाहिरबाट सोचे जस्तो हाम्रो शरीरले कोरोनासँग जुध्न नसक्ने भन्दै संचेत रहन आग्रह गरेका हुन् । डा. गौतमले कोरोना विरुद्ध लड्नको लागि मन्त्रालयले बनाएको मापदण्ड अपनाउन आग्रह गरेका छन्। उनले भने, ‘हामी सबै कोरोनाको जोखिममा छौं। बाहिरबाट आउनेलाई मात्र हुन्छ वा दिर्घ रोगीलाई र अन्य रोग भएकालाई लाग्छ। म बलियो छु, मलाई कुनै रोग लाग्दैन भन्ने खालका सोच त्यागौं।’ त्यस्तै, उनले आ-आफ्नो क्षेत्रबाट सक्रिय रुपमा जुट्न सबैमा अनुरोध गरेका छन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा… स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा… धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ कसरी गर्ने छालाको हेरचाह ? ३ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ४ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ५ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ६ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ७ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? TFN ट्रेण्डिङ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू जबरजस्ती करणी गरेको भन्दैं नर्सले दिइन् जनप्रतिनिधी विरुद्ध उजुरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त वीरमा निकालियो ११ वर्षदेखि आन्द्रामा अड्किएका लिची, आरु बखडा र लप्सीका दाना नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू जबरजस्ती करणी गरेको भन्दैं नर्सले दिइन् जनप्रतिनिधी विरुद्ध उजुरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त वीरमा निकालियो ११ वर्षदेखि आन्द्रामा अड्किएका लिची, आरु बखडा र लप्सीका दाना नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु