२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकैदिन १४५४ जनामा कोरोना संक्रमण

एकैदिन १४५४ जनामा कोरोना संक्रमण


काठमाडौं –  थप १ एक हजार ४ सय ५४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४५४ जनामा कोरोना पुष्टि भएको हो ।

हाल सक्रिय संक्रमितको संख्या १४ हजार ९ सय २५ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा९ सय ७२ जना संक्रमित  डिस्चार्ज भएका छन् ।

 

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ