गृहपृष्ठ ∕ समाचार ∕ गैर कानुनीरुपमा ओएनएम सर्वे भएको भन्दै तत्काल खारेज गर्न न्याम्स कर्मचारी युनियनको माग गैर कानुनीरुपमा ओएनएम सर्वे भएको भन्दै तत्काल खारेज गर्न न्याम्स कर्मचारी युनियनको माग हेल्थ आवाज शुक्रबार, २०७७ भदौ २६ गते, १७:४० मा प्रकाशित काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा गैर कानुनीरुपमा (न्याम्स)को ओएनएम सर्वे भएको भन्दै तत्काल खारेज गर्न चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले माग गरेको छ। शुक्रबार प्रतिष्ठानले प्रेस विज्ञप्ती जारी गर्दै आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गई गैर कानुनीरुपमा मन्त्रालयले सर्वे गरेको आरोप लगाउँदै उक्त सर्वे तत्काल खारेज गर्न माग गरेको हो। विज्ञप्तीमा भनिएको छ, ‘ मन्त्रालयले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गई गैर कानुनीरुपमा न्याम्सको ओएनएम सर्वे स्वीकृतिको लागि मन्त्रिपरिषदमा जाँदैछ भन्ने आधिकारिक व्यक्तिबाट विषयवस्तु बाहिर आएकोले सो सर्वे खारेज गरी स्वायत्तत सँस्थामाथि हस्तक्षेप बन्द गरियोस।’ न्याम्सका कर्मचारीहरुले मन्त्रालयले गरेको सो कदम मान्य छैन भन्दै विरोध गरिरहेका छन् । गत वैशाख १४ गते अत्यावश्यक सेवा बाहेक संगठन र व्यवस्थापनको सर्वेक्षण स्थगित गरिएको कारणले पनि सो सर्वेक्षण गैरकानुनी रहेको प्रतिष्ठानको मत छ। यसको साथै प्रतिष्ठानले न्याम्सलाई नै सो सर्वेक्षण गर्न निर्देशन दिन समेत अनुरोध गरेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ७ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी TFN ट्रेण्डिङ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत बाजुराबाट सुत्केरीलाई थप उपचारका लागि सुर्खेत ल्याइयो हुम्लाका ६८६ जना किशोरीलाई एचपीभी खोप लगाइने डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत बाजुराबाट सुत्केरीलाई थप उपचारका लागि सुर्खेत ल्याइयो हुम्लाका ६८६ जना किशोरीलाई एचपीभी खोप लगाइने डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis