गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं उपत्यकामा ५९७ सहित थप १०३९ जनामा कोरोना पुष्टि काठमाडौं उपत्यकामा ५९७ सहित थप १०३९ जनामा कोरोना पुष्टि हेल्थ आवाज आईतबार, २०७७ भदौ २८ गते, १६:३२ मा प्रकाशित काठमाडौं– काठमाडौं उपत्यकामा ५९७ सहित थप १ हजार ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ५ सय ९७ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ४ सय ८३ , ललितपुरमा ३३ र भक्तपुरमा ८१ जना रहेका छन् । नेपालमा हाल संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको छ। जसमध्ये हाल १५ हजार ७ सय १७ सक्रिय संक्रमित छन् । पछिल्लो २४ घन्टामा १ हजार १ सय ७३ जना कोरोना संक्रमित निको भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ३८ हजार ९७ पुगेको छ । हाल नेपालमा १ सय ६९जना आइसियु र २३ जना भेन्टिलेटरमा उपचाररत छन् । कुन प्रदेशमा कति थपिए ? क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फ्रन्टलाइनमा भारतीय व्यवस्थापन भित्रियो, डा. अशोकबर्धन बने प्रमुख कार्यकारी अधिकृत कर्णालीमा वर्षेनी बढ्दैंछन् कुष्ठरोगका बिरामी नर्भिक इन्टरनेशनल अस्पतालको ६ महिनाको कारोबार १ अर्ब ३३ करोड… आजदेखि पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप दिइदैं पाटन अस्पताल देशकै पहिलो पूर्ण ‘डिजिटल’ अस्पताल स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती… धेरै पढिएका १ गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ४ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ५ किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा ६ डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध भ्रष्टाचार मुद्धा ७ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट TFN ट्रेण्डिङ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन पाटन अस्पताल देशकै पहिलो पूर्ण ‘डिजिटल’ अस्पताल आजदेखि पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप दिइदैं नर्भिक इन्टरनेशनल अस्पतालको ६ महिनाको कारोबार १ अर्ब ३३ करोड रुपैयाँ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट बर्दगोरिया गाउँपालिकाको १५ शैय्याको अस्पताल उद्घाटन ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन पाटन अस्पताल देशकै पहिलो पूर्ण ‘डिजिटल’ अस्पताल आजदेखि पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप दिइदैं नर्भिक इन्टरनेशनल अस्पतालको ६ महिनाको कारोबार १ अर्ब ३३ करोड रुपैयाँ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट बर्दगोरिया गाउँपालिकाको १५ शैय्याको अस्पताल उद्घाटन