गृहपृष्ठ ∕ समाचार ∕ कोभिड—१९ पीसीआर परीक्षण शुल्क २ हजारभन्दा बढी लिन नपाइने कोभिड—१९ पीसीआर परीक्षण शुल्क २ हजारभन्दा बढी लिन नपाइने हेल्थ आवाज आईतबार, २०७७ भदौ २८ गते, १७:४४ मा प्रकाशित काठमाडौं—सरकारले कोभिड—१९ को आरटी पीसीआर विधीबाट परीक्षण गर्ने शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि तोकेको ४ हजार रुपैयाँबाट घटाएर २ हजारभन्दा बढी लिन नपाउने नियम बनाएको हो । मन्त्रालयको नियमित पत्रकार ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पीसीआर रिएजेन्टको अन्तर्राष्ट्रिय मूल्य घटेको भन्दै सबै पीसीआर ल्याबलाई लागु हुने गरी सो मुल्य तोकिएको जानकारी दिएका हुन् । सुरुमा आरटी पीसीआर गरेको मुल्य ५ हजार ५ सय तोकिएको थियो । दुई हप्ताअघि मात्र सरकारले सो मूल्य घटाएर ४ हजारमा झारेको थियो । आइतबार त्यसमा पनि घटाएर २ हजार तोकिएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित… को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक… नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण २ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ३ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ तिलगंगामा मिस नेपाल सृच्छा प्रधानको चश्मा हटाउने स्माइल प्रो लेजर सर्जरी नर्भिक इन्टरनेशनल हस्पिटल र हेल्थ एट होम संस्थाबीच सहकार्य सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ तिलगंगामा मिस नेपाल सृच्छा प्रधानको चश्मा हटाउने स्माइल प्रो लेजर सर्जरी नर्भिक इन्टरनेशनल हस्पिटल र हेल्थ एट होम संस्थाबीच सहकार्य सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न