२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचार२ हजार तिरेर विध ल्याबमा कोरोना परीक्षण गर्न पाइने

२ हजार तिरेर विध ल्याबमा कोरोना परीक्षण गर्न पाइने


काठमाडौं – विध म्यानेजेमेन्ट प्रा.लीले कोरोना परीक्षणको शुल्क घटाएर २ हजार पुर्‍याएको छ । यसअघि भने सो ल्याबले ४ हजारमा परीक्षण गराउँदै आएको थियो।

संक्रमण दर तीव्ररुपमा बढ्दै गएकोले परीक्षणको दायरा बढाउनुपर्ने सोचले प्रयोगशालामा लाग्ने खर्च राखेर मात्र शुल्क लिने विधले जानकारी दिएको छ। अब आउने ३० दिनसम्मको लागि  शुल्क घटाइएको प्रालिका प्रमुख वि.के भण्डारी बताउँछन्।

यस्तै, वैदेशिक रोजगारीमा जानेहरुका लागि १ सय कम गरेर १ हजार ९ सय शुल्क तोकिएको उनको भनाई छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ