गृहपृष्ठ ∕ समाचार ∕ २ हजार तिरेर विध ल्याबमा कोरोना परीक्षण गर्न पाइने २ हजार तिरेर विध ल्याबमा कोरोना परीक्षण गर्न पाइने हेल्थ आवाज आईतबार, २०७७ भदौ २८ गते, १८:५२ मा प्रकाशित काठमाडौं – विध म्यानेजेमेन्ट प्रा.लीले कोरोना परीक्षणको शुल्क घटाएर २ हजार पुर्याएको छ । यसअघि भने सो ल्याबले ४ हजारमा परीक्षण गराउँदै आएको थियो। संक्रमण दर तीव्ररुपमा बढ्दै गएकोले परीक्षणको दायरा बढाउनुपर्ने सोचले प्रयोगशालामा लाग्ने खर्च राखेर मात्र शुल्क लिने विधले जानकारी दिएको छ। अब आउने ३० दिनसम्मको लागि शुल्क घटाइएको प्रालिका प्रमुख वि.के भण्डारी बताउँछन्। यस्तै, वैदेशिक रोजगारीमा जानेहरुका लागि १ सय कम गरेर १ हजार ९ सय शुल्क तोकिएको उनको भनाई छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका… भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ४ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला दुर्गममा जनस्वास्थ्य समस्या : पहुँच कि चेतना ? मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन् मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला दुर्गममा जनस्वास्थ्य समस्या : पहुँच कि चेतना ? मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन्