गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यका २२ कर्मचारीलाई छात्रवृत्तिमा जापानमा पढ्ने अवसर, १० दिन भित्र फारम भर्नुपर्ने स्वास्थ्यका २२ कर्मचारीलाई छात्रवृत्तिमा जापानमा पढ्ने अवसर, १० दिन भित्र फारम भर्नुपर्ने थाइल्याण्डले पनि माग्यो आवेदन हेल्थ आवाज आईतबार, २०७७ भदौ २८ गते, १९:०५ मा प्रकाशित तस्वीरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं– जापान सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका कर्मचारीलाई मास्टर्स डिग्री तहको दुई वर्षको छात्रवृत्ति अध्ययन खुला गरेको छ । सन् २०२१÷०२२ का लागि ह्युमन रिसोर्स डेभलपमेन्ट अध्ययनका लागि २० जना माग गरेको छ भने २ जना डक्टररियल डिग्रीको लागि माग गरेको छ । योग्यता पुगेका मन्त्रालयअन्तर्गतका कर्मचारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बहुक्षेत्रीय समन्वय शाखामा १० दिन भित्र निवेदन दिनुपर्नेछ । त्यसैगरी थाइल्याण्डको चुल्यावहन ग्राजुएट इन्स्टिच्युटले पनि साइन्स एण्ड टेक्नोलोजीमा मास्टर्स डिग्रीका लागि आवेदन खुलाएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो मन्त्रालयमा चित्त नबुझेपछि ‘बिरामी’ भन्दैं कोशीका स्वास्थ्यमन्त्री मन्त्रालय गएनन् ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो मन्त्रालयमा चित्त नबुझेपछि ‘बिरामी’ भन्दैं कोशीका स्वास्थ्यमन्त्री मन्त्रालय गएनन्