गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौँमा कुन टोलमा कति संक्रमित ? काठमाडौँमा कुन टोलमा कति संक्रमित ? पहिचान नखुलेका संक्रमित मात्रै ४५७ जना हेल्थ आवाज सोमबार, २०७७ भदौ २९ गते, १९:३३ मा प्रकाशित फाइल फोटो काठमाडौँ – काठमाडौँमा कोरोना संक्रमितको दिनप्रतिदिन बढ्दै गइरहेको छ । हालसम्म काठमाडौँमा मात्रै ३२ वडामा संक्रमण फैलिसकेको छ । जसमध्ये वडा नम्बर १५ र १६मा बढी संक्रमणको केस देखिएको छ। आइतबारसम्ममा काठमाडौँमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय २४ जना पुगेको छ । जसमध्ये ३८ जना संक्रमितको मृत्यु समेत भइसकेको छ । यस्तै, सक्रिय संक्रमितको संख्या काठमाडौँमा ३ हजार ३ सय ५९ पुगेको छ। यता, उपचार पछि कोरोनामुक्त हुनेको संख्या १ हजार ४ सय ७० पुगेको छ । त्यस्तै, संक्रमित मध्ये पहिचान नखुलेका मात्रै ४ सय ५७ संक्रमित रहेका छन् । त्यस्तै, पछिल्लो २४ घन्टामा देशभर १ हजार १ सय ७० जना संक्रमित थपिएका छन् । काठमाडौँमा मात्रै ४ सय ४० संक्रमित थपिएका छन् । यस्तो छ काठमाडौँको वडागत कोभिड अवस्था : क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलमा भित्रियो व्यवसायी राजेन्द्र… फ्रन्टलाइनमा भारतीय व्यवस्थापन भित्रियो, डा. अशोकबर्धन बने प्रमुख कार्यकारी अधिकृत कर्णालीमा वर्षेनी बढ्दैंछन् कुष्ठरोगका बिरामी नर्भिक इन्टरनेशनल अस्पतालको ६ महिनाको कारोबार १ अर्ब ३३ करोड… आजदेखि पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप दिइदैं पाटन अस्पताल देशकै पहिलो पूर्ण ‘डिजिटल’ अस्पताल धेरै पढिएका १ गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ४ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ५ किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा ६ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ७ डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध भ्रष्टाचार मुद्धा TFN ट्रेण्डिङ गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट नर्भिक इन्टरनेशनल अस्पतालको ६ महिनाको कारोबार १ अर्ब ३३ करोड रुपैयाँ डाक्टर खोज्दैं गाउँ–गाउँबाट सिंगटी प्राथमिक अस्पताल धाउँछन् बिरामी पाटन अस्पताल देशकै पहिलो पूर्ण ‘डिजिटल’ अस्पताल किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट नर्भिक इन्टरनेशनल अस्पतालको ६ महिनाको कारोबार १ अर्ब ३३ करोड रुपैयाँ डाक्टर खोज्दैं गाउँ–गाउँबाट सिंगटी प्राथमिक अस्पताल धाउँछन् बिरामी पाटन अस्पताल देशकै पहिलो पूर्ण ‘डिजिटल’ अस्पताल किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न