२०८० मंसीर २०, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयका उपसचिव भवनाथ खतिवडाको सरुवा

स्वास्थ्य मन्त्रालयका उपसचिव भवनाथ खतिवडाको सरुवा


काठमाडौं—लामो समयदेखि स्वास्थ्य मन्त्रालयमा रहेका उपसचिव भवनाथ खतिवडाको सरुवा भएको छ ।

मंगलबार सामान्य प्रशासन मन्त्रालयले खतिवडाको सरुवा संखुवासभाको खाँदवारी नगरपालिकामा भएको हो ।

स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखा हेरिरहेका खतिवडाले यसअघि स्वास्थ्यमन्त्री उपेन्द्र यादव, दीपक बोहोराका निजी सचिवका रुपमा काम गरेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ