गृहपृष्ठ ∕ समाचार ∕ एकैदिनमा १५ सयभन्दा बढीमा कोरोना संक्रमण, ८ संक्रमितको मृत्यु एकैदिनमा १५ सयभन्दा बढीमा कोरोना संक्रमण, ८ संक्रमितको मृत्यु हेल्थ आवाज बुधबार, २०७७ भदौ ३१ गते, १७:०३ मा प्रकाशित काठमाडौं – एकैपटक १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण देखिएको हो। बुधबार नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको छ। त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या १६ हजार २४२ पुगेको छ। पछिल्लो २४ घण्टामा १०६८ जना कोरोना मुक्त भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४१ हजार ७ सय ६ पुगेको छ। यता, नेपालमा कोरोनाबाट हालसम्म ३सय ७९ जनाको मृत्यु भएको छ। आज मात्रै थप ८ संक्रमितले ज्यान गुमाएका छन्। कुन प्रदेशमा कति थपिए संक्रमित ? क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर… अस्पतालको जग्गा जमिनको सुरक्षा गर्न स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अब ‘स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय’ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग धेरै पढिएका १ पोखरामा रिसोर्टको स्विमिङ पुलमा डुबेर २९ वर्षीय डा. अमिरको मृत्यु २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ४ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ५ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय ६ वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा ७ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट TFN ट्रेण्डिङ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा सरकारी प्रयोगशालाकर्मी संघ नेपालको तदर्थ समिति गठन नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा सरकारी प्रयोगशालाकर्मी संघ नेपालको तदर्थ समिति गठन नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त