गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य सेवा विभागले २८ नर्स र १३ स्वास्थ्यकर्मीको स्तरवृद्धि त्रुटि सच्यायो (सूचीसहित) स्वास्थ्य सेवा विभागले २८ नर्स र १३ स्वास्थ्यकर्मीको स्तरवृद्धि त्रुटि सच्यायो (सूचीसहित) हेल्थ आवाज बिहीबार, २०७७ असोज १ गते, १३:५३ मा प्रकाशित काठमाडौं– स्वास्थ्य सेवा विभागले स्तरवृद्धि हुँदा विवरण तथा संकेतनम्बरमा पाइएको ४१ स्वास्थ्यकर्मीको त्रुटि सच्याएको छ । सच्याइएका स्वास्थ्यकर्मीमा पारामेडिक्सतर्फका १३ जना र नर्सिङतर्फका २८ जना रहेको छन् । स्वास्थ्य सेवा विभागले तीन महिनाअघि गत पौषसम्म निवेदन दिएका ५ सय बढी स्वास्थ्यकर्मीहरुको स्तरवृद्धि गरेको थियो । सो स्तरवृद्धिका बेला त्रुटि भएको विवरण तथा संकेतलाई सच्याएर गएको बुधबार विवरण सार्वजनिक गरेको हो । त्रुटी सच्याएकाहरूकाे नामावली dav dav dav dav dav क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य सेवासँगै पर्यटनः विराटनगर बन्दैंछ हेल्थ टुरिजम हब सरकारी अस्पतालका झण्डै आधा अर्बका स्वास्थ्य उपकरण प्रयोगबिहीन स्वास्थ्य मन्त्रालयको बेरुजु २३ करोड ६० लाख रुपैयाँ विभागद्वारा सिटामोल तथा जीवन जल खरिदका लागि औषधि लिमिटेडलाई पत्राचार वीर अस्पताल सुधारका लागि कार्यदल गठन औषधि लिमिटेडका सुपथ मूल्यका औषधि सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराइने धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र २ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल ३ योग के हो ? यसका प्रकार र फाइदा ४ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न ५ गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन ६ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ७ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त Kalpana Craft ट्रेण्डिङ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न विभागद्वारा सिटामोल तथा जीवन जल खरिदका लागि औषधि लिमिटेडलाई पत्राचार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित चीनमा पुनः लकडाउन घोषणा स्वास्थ्य मन्त्रालयको बेरुजु २३ करोड ६० लाख रुपैयाँ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न विभागद्वारा सिटामोल तथा जीवन जल खरिदका लागि औषधि लिमिटेडलाई पत्राचार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित चीनमा पुनः लकडाउन घोषणा स्वास्थ्य मन्त्रालयको बेरुजु २३ करोड ६० लाख रुपैयाँ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन