२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य सेवा विभागले २८ नर्स र १३ स्वास्थ्यकर्मीको स्तरवृद्धि त्रुटि सच्यायो (सूचीसहित)

स्वास्थ्य सेवा विभागले २८ नर्स र १३ स्वास्थ्यकर्मीको स्तरवृद्धि त्रुटि सच्यायो (सूचीसहित)


काठमाडौं– स्वास्थ्य सेवा विभागले स्तरवृद्धि हुँदा विवरण तथा संकेतनम्बरमा पाइएको ४१ स्वास्थ्यकर्मीको त्रुटि सच्याएको छ । सच्याइएका स्वास्थ्यकर्मीमा पारामेडिक्सतर्फका १३ जना र नर्सिङतर्फका २८ जना रहेको छन् ।

स्वास्थ्य सेवा विभागले तीन महिनाअघि गत पौषसम्म निवेदन दिएका ५ सय बढी स्वास्थ्यकर्मीहरुको स्तरवृद्धि गरेको थियो । सो स्तरवृद्धिका बेला त्रुटि भएको विवरण तथा संकेतलाई सच्याएर गएको बुधबार विवरण सार्वजनिक गरेको हो ।

त्रुटी सच्याएकाहरूकाे नामावली

dav
dav
dav
dav
dav

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ