२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारट्रमा सेन्टरमा अब गरिब तथा विपन्न वर्गको लागि आकस्मिक सेवा नि:शुल्क

ट्रमा सेन्टरमा अब गरिब तथा विपन्न वर्गको लागि आकस्मिक सेवा नि:शुल्क


काठमाडौँ – राष्ट्रिय ट्रमा सेन्टरले गरिब तथा विपन्न वर्गको लागि आकस्मिक सेवा नि:शुल्क गरेको छ। बिहिबारदेखि ट्रमा सेन्टरले गरिब तथा विपन्न वर्गको लागि आकस्मिक सेवा नि:शुल्क गरेको हो।

ट्रमा सेन्टरका प्रमुख डा. सन्तोष पौडेलले आजदेखि औपचारिक रुपमा गरिब तथा विपन्न वर्गको लागि आकस्मिक सेवा नि:शुल्क गरिएको जानकारी दिए।

सरकारको नीति तथा कार्यक्रममै गरिब तथा विपन्न नागरिकको लागि आकस्मिक सेवा नि:शुल्क गर्ने उल्लेख छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ