गृहपृष्ठ ∕ समाचार ∕ ६ महिनादेखि रोकिएको प्रोत्साहन भत्ता वितरण शुरु ६ महिनादेखि रोकिएको प्रोत्साहन भत्ता वितरण शुरु हेल्थ आवाज बुधबार, २०७६ साउन २९ गते, १५:४१ मा प्रकाशित धनगढी–माघ २३ देखि रोकिएको सुत्केरी भत्ता ६ महिनापछि पुनः वितरण गरिएको छ । भत्ता वितरणसँगै सुत्केरी महिलाहरु खुशी भएका छन् । सरकारले पहिलो चरणमा छुट्याएको आमा सुरक्षा कार्यक्रम अन्तर्गतको प्रोत्साहन भत्ता लिन टाढा टाढाबाट महिलाहरु सेती अस्पाल आउन थालेका छन् । सुत्केरी भत्ता पाएकोमा खुसी लागेको भत्ता लिन आएका आफन्तको भनाई छ । सुत्केरी भत्ता चेकजाँचको आधारमा पाईने भएकोले राहत महशुस गरेको उनीहरु बताउछन् । बजेट अभाबले रोकिएको सुत्केरी भत्ता माघ महिनादेखि रोकिएकोमा असार १९ गतेबाट पुनः बितरण गरिएको हो । प्रोत्साहन भत्ता अन्तरगतको सुत्केरी भत्ता सेती अस्पतालबाट १८ सय जनाले लिईसकेको र १७ सय जनाले भत्ता पाउन बाकी रहेको सेती अस्पतालका नर्सिङ ईन्र्चाज मन्जु केसीले बताईन् । दैनिक सुत्केरी भत्ता लिन आउनेक्रम जारीे छ । निकास भएको रकम मध्ये हाल सम्म ३५ लाख रकम बितरण भैसकेको उनले बताईन् । सरकारी अस्पतालमा सरकारले गत बर्ष भन्दा यस बर्ष सुत्ेकेरी महिलाहरु लाई दिदै आएको भत्तामा केहि वृद्धि गरेको छ । सेती अस्पतालका सुचना अधिकृत दिलीप श्रेष्ठले अहिले तराईमा १८ सय, पहाडी जिल्लामा २८ सय र हिमाली जिल्लामा ३८ सय रुपैया दिईदै आएको बताए । सरकारले सुत्केरीलाई दिने यातायात खर्च बापतको रकम दोब्बर बनाएकोले बिभिन्न अस्पतालमा रकम अभाब भएको उनले जानकारी दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ तीन डाक्टर अब ‘माननीय’ ३ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ४ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ७ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव TFN ट्रेण्डिङ सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने अत्याधिक कफीको सेवनबाट माइग्रेनको खतरा : अध्ययन स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर, डा. विकास गुणस्तर मापन महाशाखामा संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव मिठो निद्राका लागि स्लिप हाइजिन कोरोनाबाट मिर्गौलाका बिरामीको मृत्यु अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि ७२ करोड जोखिम भत्ता निकासा सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने अत्याधिक कफीको सेवनबाट माइग्रेनको खतरा : अध्ययन स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर, डा. विकास गुणस्तर मापन महाशाखामा संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव मिठो निद्राका लागि स्लिप हाइजिन कोरोनाबाट मिर्गौलाका बिरामीको मृत्यु अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि ७२ करोड जोखिम भत्ता निकासा