गृहपृष्ठ ∕ समाचार ∕ ट्रमामा बस्न नमानेपछि डा. केसीलाई शिक्षण अस्पताल लगियो ट्रमामा बस्न नमानेपछि डा. केसीलाई शिक्षण अस्पताल लगियो हेल्थ आवाज मंगलबार, २०७७ असोज ६ गते, १९:५० मा प्रकाशित काठमाडौँ – डा. गोविन्द केसी राष्ट्रिय ट्रमा सेन्टरबाट त्रिवि. शिक्षण अस्पताल पुगेका छन्। डा. केसीले जवर्जस्ती ट्रमा सेन्टर लगेको भन्दै उपचार गर्न नमानेपछि मंगलबार साँझ उनी शिक्षण अस्पताल पुगेका हुन्। हाल आकस्मिक कक्षमा भर्ना भएका उनलाई आइसियुमा सिफ्ट गर्ने चिकित्सकको तयारी रहेको बताइको छ। जुम्लामा अनशनरत रहेका उनी नेपालगन्जबाट प्लेनमार्फत मंगलबार काठमाडौँ आइपुगेका हुन् । डा. केसीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेलगतै प्रहरीले कोरोनाको कारण देखाउँदै उपचारका लागि ट्रमा सेन्टर पु¥याएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ तीन डाक्टर अब ‘माननीय’ ३ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ४ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ७ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव TFN ट्रेण्डिङ सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने अत्याधिक कफीको सेवनबाट माइग्रेनको खतरा : अध्ययन स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर, डा. विकास गुणस्तर मापन महाशाखामा संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त मिठो निद्राका लागि स्लिप हाइजिन कोरोनाबाट मिर्गौलाका बिरामीको मृत्यु कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि ७२ करोड जोखिम भत्ता निकासा सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने अत्याधिक कफीको सेवनबाट माइग्रेनको खतरा : अध्ययन स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर, डा. विकास गुणस्तर मापन महाशाखामा संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त मिठो निद्राका लागि स्लिप हाइजिन कोरोनाबाट मिर्गौलाका बिरामीको मृत्यु कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि ७२ करोड जोखिम भत्ता निकासा