गृहपृष्ठ ∕ समाचार ∕ कर्णाली प्रदेश प्रमुख कलौनीलाई कोरोना संक्रमण पुष्टी कर्णाली प्रदेश प्रमुख कलौनीलाई कोरोना संक्रमण पुष्टी चन्द्रा कँडेल बिहीबार, २०७७ असोज १५ गते, १८:०६ मा प्रकाशित सुर्खेत – कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलालाई कोभिड-१९को संक्रमण पुष्टी भएको छ । प्रदेश प्रमुखको सचिवालयले बिहिबार जारी गरेको प्रेस विज्ञप्ती अनुसार उनलाई कोरोना संक्रमण पुष्टी भएको हो । विज्ञप्तीमा भनिए अनुसार प्रदेश प्रमुखको कार्यालयमा कार्यरत केही कर्मचारीहरूमा कोभिड-१९ को लक्षण देखिएपछि परीक्षण गर्दा संक्रमण पुष्टी थियो । कर्मचारीमा सक्रमण पुष्टि भए पश्चात कन्ट्याक्ट ट्रेसिङ अनुरुप पिसिआर परीक्षण गर्दा प्रदेश प्रमुखलाई पनि कोभिड-१९ को संक्रमण भएको पुष्टी भएको बताइएको छ । हाल प्रदेश प्रमुखको स्वास्थ्य अवस्था सामान्य रहेको र उनि होम आइसोलेसनमा बसेको सचिवालयले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य मन्त्रालयले भन्यो, ‘वायु प्रदूषणबाट बच्न बाहिर निस्कदा मास्क लगाउनू’ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… प्रतिनिधिसभाको निर्वाचनमा १० जना पूर्व स्वास्थ्यमन्त्रीको हार तीन डाक्टर अब ‘माननीय’ पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित पूर्व स्वास्थ्यमन्त्री गगन थापा पराजित, रास्वपाका अमरेश विजयी धेरै पढिएका १ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ४ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन ५ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ६ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ७ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प TFN ट्रेण्डिङ सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति मिर्गौला जोगाउन डा. पुकारका ७ सुझाव मान्छे किन कोही गोरो कोही कालो हुन्छ ? कसरी बनाउने ब्यालेन्स डाइट ? के-के राख्ने मेनुमा ? मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा माया नर्सिङ होमले गर्यो पत्रकार र प्रहरीलाईलाई दुई लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण बीएण्डसी मेडिकल कलेजको एक वर्षको कारोबार १ अर्ब २९ करोड सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति मिर्गौला जोगाउन डा. पुकारका ७ सुझाव मान्छे किन कोही गोरो कोही कालो हुन्छ ? कसरी बनाउने ब्यालेन्स डाइट ? के-के राख्ने मेनुमा ? मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा माया नर्सिङ होमले गर्यो पत्रकार र प्रहरीलाईलाई दुई लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण बीएण्डसी मेडिकल कलेजको एक वर्षको कारोबार १ अर्ब २९ करोड