गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्रीको सचिवालयका ४ जनालाई कोरोना पुष्टि प्रधानमन्त्रीको सचिवालयका ४ जनालाई कोरोना पुष्टि हेल्थ आवाज शनिबार, २०७७ असोज १७ गते, १७:३१ मा प्रकाशित काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सुर्य थापा र स्वकिय सचिव इन्द्र भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार गरिएको स्वाब परीक्षणमा ४ जनामा कोरोना पुष्टि भएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. भट्टराईले जानकारी दिए । ‘सबैको स्वाब परीक्षण गर्ने भनिएपछि हामीले पनि हिजाे स्वाब दिएका थियौं,’ उनले भने, ‘आज कोरोना पोजेटिभ देखिएको थाहा भयो ।’ सचिवालयका ४ जनासहित थप अन्य कर्मचारी र सुरक्षाकर्मीमा पनि कोरोना पुष्टि भएको पाइएको छ । सचिवालयका सदस्यमा कोरोना देखिएपछि प्रधानमन्त्रीको पनि स्वाब परीक्षण गर्ने तयारी भैरहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड… लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले… स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा आज र भोलि भिटामिन ‘ए क्याप्सुल खुवाइदैं श्रम शोषण विरुद्ध पुनः आन्दोलनमा उत्रिए नोबेल अस्पतालका स्वास्थ्यकर्मी स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर धेरै पढिएका १ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ २ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन ५ कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं ६ स्टार हस्पिटल लिमिटेड र विभिन्न १० संघ संस्थाबीच स्वास्थ्य उपचार सम्बन्धि सम्झौता ७ एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले दुर्गममा विशेषज्ञ सेवा दिन्छु भन्ने चिकित्सकलाई जबरजस्ती काठमाडौं तानियो स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले दुर्गममा विशेषज्ञ सेवा दिन्छु भन्ने चिकित्सकलाई जबरजस्ती काठमाडौं तानियो स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर