गृहपृष्ठ ∕ समाचार ∕ सात महिनापछि सुरु भयो मृगौला प्रत्यारोपण सेवा सात महिनापछि सुरु भयो मृगौला प्रत्यारोपण सेवा हेल्थ आवाज बिहीबार, २०७७ असोज २२ गते, १४:२५ मा प्रकाशित काठमाडौं– शहिद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रले मृगौला प्रत्यारोपण सेवा सुरु गरेको छ । केन्द्रले सात महिनापछि मृगौला प्रत्यारोपण सेवा पुनः सुरु गरेको हो । २२ असोजमा रुकुम चौरजहारीका २१ वर्षीय एक युवकको मृगौला प्रत्यारोपण गरिएको केन्द्रका कार्यकारी निर्देशक डा. प्रेमराज ज्ञवालीले बताए । ती युवकलाई उनकी ५० वर्षीया आमाले मृगौला दान गरेकी थिइन् । ‘अहिले दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ,’ केन्द्रका निर्देशक डा. ज्ञवालीले भने, ‘प्रत्यारोपण गरिएको मृगौलाले राम्रोसँग काम गर्न थालेको छ ।’ साधारण व्यक्तिमा हुने कोरोना संक्रमण भन्दा मृगौला प्रत्यारोपण गरिएका बिरामीहरुमा हुने कोरोना संक्रमण जटिल हुने हुँदा संसारभर नै मृगौला प्रत्यारोपण शल्यक्रिया प्रभावित छ । डा. ज्ञवालीले राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मृगौला प्रत्यारोपण सुरु भएपछि नेपालका अन्य अस्पतालहरुमा पनि यो सेवा सुरु हुने विश्वास व्यक्त गरे । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ६ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत TFN ट्रेण्डिङ मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने चिकित्सा शिक्षा नियमावली संशोधन गरी आरक्षण छुट्याउन निर्देशन पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने चिकित्सा शिक्षा नियमावली संशोधन गरी आरक्षण छुट्याउन निर्देशन पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण