गृहपृष्ठ ∕ समाचार ∕ कोरोना विरामीले धुलिखेल अस्पतालमा उपचार गराउन सुरुमै ५० हजारदेखि २ लाखसम्म धरौटी राख्नुपर्ने कोरोना विरामीले धुलिखेल अस्पतालमा उपचार गराउन सुरुमै ५० हजारदेखि २ लाखसम्म धरौटी राख्नुपर्ने हेल्थ आवाज बुधबार, २०७७ कात्तिक ५ गते, १३:०३ मा प्रकाशित काठमाडौँ – धुलिखेल अस्पतालले कोभिड-१९ संक्रमित विरामीले उपचार गर्न भर्ना हुनु अघि धरौटी रकम अस्पतालमा जम्मा गर्नुपर्ने जनाएको छ। गएको सोमबार सूचना जारी गरी गर्दै अस्पतालले संक्रमित विरामीले भर्ना हुनु अगावै ५० हजार देखि २ लाखसम्म धरौटी राख्नु पर्ने जनाएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्तिक २ गते देखि विपन्न तथा लक्षित वर्ग बाहेकका अन्यले कोरोना खर्च व्यक्तिगतरुपमा नै बेहोर्न निर्णय गरेलगत्तै अस्पतालले सूचना जारी गरी उपचार खर्चको विवरण सार्वजनिक गरेको हो। अस्पतालले संक्रमित विरामीको अवस्थाअनुसार शुल्क तोकेको छ। यस्तो छ अस्पतालद्वारा प्रकाशित सूचना: क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ६ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत TFN ट्रेण्डिङ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण