गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई सुरक्षाका लागि दर्ता हुन आव्हान, कति तिर्नुपर्छ शुल्क? स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई सुरक्षाका लागि दर्ता हुन आव्हान, कति तिर्नुपर्छ शुल्क? हेल्थ आवाज आईतबार, २०७६ भदौ १ गते, २२:०१ मा प्रकाशित तस्बिर : नवराज वाग्ले/हेल्थआवाज काठमाडौं-सरकारको स्वास्थ्य तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई समितिमा नाम दर्ता गराउन आग्रह गरेको छ । आइतबार एक सूचना जारी गर्दै समितिले स्वास्थ्य संस्थामा उपचारका क्रममा उत्पन्न हुन सक्ने आकसिमक घटना र आर्थिक दायित्वबाट स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा प्रयोजनका लागि दर्ता हुन आग्रह गरेको हो । समितिले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ अनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई दर्ता हुन आग्रह गरेको । सुरक्षाका लागि समितिमा नाम दर्ता गराउन चाहने स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई नाम दर्ता वापत वार्षिक शुल्क समेत तोकेको छ । सुरक्षाका लागि भर्नुपर्ने फारम तथा शुल्क हेर्नुहोस क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा थप ४३ जना कोभिड पुष्टि, १४ जना निको भए स्वास्थ्य मन्त्रालयबाट पूर्व स्वीकृति नलिइ प्रवेश परीक्षामा सहभागी नगराउन निर्देशन गजेन्द्र अस्पतालका मेसु डा. झाले गरे पदभार ग्रहण सेती प्रादेशिक अस्पतालले माग्यो ३५ जना चिकित्सक हृदयघातपछि मुटु पहिले जस्तै स्वस्थ राख्न सकिने दावी, मुसामा परीक्षण… सेवाग्राहीलाई अभद्र गाली गर्ने लहान अस्पतालका कर्मचारी निलम्बित धेरै पढिएका १ ३९ वर्षीय डा. काजनले ५ करोड लगानीमा सञ्चालनमा ल्याए ‘प्यासिफिक मल्टीस्पेसियालिटी क्लिनिक’ २ मो:मो अड्किएर एकको मृत्यु ३ डाक्टर नहुँदा स्वास्थ्यकर्मीले नै शल्यक्रिया गरेर गर्भभित्रै बच्चाको टाउको छोडिदिए पछि.. ४ निष्क्रिय र विलासी जीवनशैलीले उकालो लाग्दै मुटु बिरामीको संख्या : डा. विष्ट ५ गेटालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउँछु : प्रधानमन्त्री देउवा ६ डा. दीपमालाले ल्याइन् श्रीद्धि आईभीएफ, भन्छिन्, ‘निःसन्तानलाई सन्तान सुख दिन पाउँदा खुसी लाग्छ’ ७ पुरुषमा पनि हुनसक्छ स्तन क्यान्सर : डा. बानिरा ट्रेण्डिङ ५ वर्षदेखि अन्धकारमय जीवन बिताइरहेका ७२ वर्षीय खेम्चोकसँगै जब १०७ जनाले पुनः दृष्टि पाए उच्च रक्तचाप नियन्त्रणका लागि योग भिडियो रिपोर्टः दुवै मिर्गौला फेल भएका बिरामीको नेपालमै पहिलो पटक मुटुको जटिल शल्यक्रिया चीनमा पुनः लकडाउन घोषणा सन् २०५०सम्म २५५ करोड मानिस हुनसक्छन् बहिरोपनको शिकार, कारण बढ्दो हेडफोनको प्रयोग राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालको पुरानो भवनबाट पूर्णतया नन कोभिड सेवा सुचारू १०० करोडमा डा. उपेन्द्र महतोले किने बयोधा नारायणी हस्पिटल नियमित गोलभेंडा खाँदा पुरुषको प्रजनन क्षमतामा वृद्धि ५ वर्षदेखि अन्धकारमय जीवन बिताइरहेका ७२ वर्षीय खेम्चोकसँगै जब १०७ जनाले पुनः दृष्टि पाए उच्च रक्तचाप नियन्त्रणका लागि योग भिडियो रिपोर्टः दुवै मिर्गौला फेल भएका बिरामीको नेपालमै पहिलो पटक मुटुको जटिल शल्यक्रिया चीनमा पुनः लकडाउन घोषणा सन् २०५०सम्म २५५ करोड मानिस हुनसक्छन् बहिरोपनको शिकार, कारण बढ्दो हेडफोनको प्रयोग राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालको पुरानो भवनबाट पूर्णतया नन कोभिड सेवा सुचारू १०० करोडमा डा. उपेन्द्र महतोले किने बयोधा नारायणी हस्पिटल नियमित गोलभेंडा खाँदा पुरुषको प्रजनन क्षमतामा वृद्धि