गृहपृष्ठ ∕ समाचार ∕ कोभिड १९ का कारण धरानमा दुइजनाको मृत्यु कोभिड १९ का कारण धरानमा दुइजनाको मृत्यु हेल्थ आवाज सोमबार, २०७७ कात्तिक १० गते, १२:३९ मा प्रकाशित काठमाडौ–कोभिड १९ का कारण विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत दुइ जनाको मृत्यु भएको छ । प्रितष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार मृत्यु हुनेहरुमा पथरी शनिश्चरे मोरङ्गका ६३ वर्षीय पुरुष र धरान सुनसरीकी ८३ वर्षीया महिला रहेका छन् । ६३ वर्षीय पुरुषमा मध्मेहको समस्या रहेको र ८३ वर्षीया महिलामा उच्च रक्तचापको पुरानो समस्या रहेको अस्पतालले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा आज र भोलि भिटामिन ‘ए क्याप्सुल खुवाइदैं श्रम शोषण विरुद्ध पुनः आन्दोलनमा उत्रिए नोबेल अस्पतालका स्वास्थ्यकर्मी स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर नेपाल मेडिकल काउन्सिलको निर्वाचन : काठमाडौं उपत्यकामा ४ र ५… नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न… धेरै पढिएका १ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ २ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ ५ दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन ६ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ७ कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं Kalpana Craft ट्रेण्डिङ नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न निर्वाचन समिति गठन स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन सरकारी स्कुल पढेका डा. मनिष पिजीका इन्ट्रान्स टपर, भन्छन्, ‘मेडिसिनमा पिजी गर्छु’ बिहान खाली पेटमा नीमका पात चपाउनुका फाइदा नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न निर्वाचन समिति गठन स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन सरकारी स्कुल पढेका डा. मनिष पिजीका इन्ट्रान्स टपर, भन्छन्, ‘मेडिसिनमा पिजी गर्छु’ बिहान खाली पेटमा नीमका पात चपाउनुका फाइदा