गृहपृष्ठ ∕ समाचार ∕ अब कान्ति बाल अस्पतालमा पनि पीसीआर परीक्षण हुने अब कान्ति बाल अस्पतालमा पनि पीसीआर परीक्षण हुने हेल्थ आवाज सोमबार, २०७७ कात्तिक १७ गते, १४:०० मा प्रकाशित काठमाडाैं– कान्ति बाल अस्पतालमा पीसीआर सेवा सञ्चालन हुने भएको छ । सोमबार काठमाडौं महानगरपालिकाले अस्पताललाई आरटी पीसीआर मेसिन उपलब्ध गराएपछि अस्पतालमा सो सेवा सुरु हुने तयारी गरिएको हो । अस्पतालका निर्देशक डा. कृष्ण पौडेलका अनुसार आरटी पीसीआर मेसिन महानगरपालिकाले हस्तान्तरण गरेको हो । अस्पतालमा आरटी पीसीआर मेसिन नुहँदा शंकास्पद बिरामीको कोभिड–१९ परीक्षण गर्नका लागि अन्य अस्पतालमा स्वाब पठाउँदै आएको थियो । अस्पतालमै पीसीआर सेवा उपलब्ध भएपछि बिरामीको उपचारमा छिटो र सहज हुने निर्देशक पौडेल बताउँछन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्रोत सुनिश्चित नगरी जथाभावी खर्च गर्दा स्वास्थ्य बीमामा समस्या देखियो… सुदूरपश्चिममा स्वास्थ्यतर्फको रिक्त दरबन्दी पदपूर्ति गरिदैं, ३० जनाभन्दा बढीको पदस्थापन ऋणपान गरेर भएपनि स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्नुपर्छ :… देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५०… डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध… ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ… धेरै पढिएका १ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य ४ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर ५ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ६ सानिमा र महतोको मेडिकेयर अस्पतालको एक वर्षको कारोबार ५७ करोड ९० लाख ७ पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल TFN ट्रेण्डिङ स्रोत सुनिश्चित नगरी जथाभावी खर्च गर्दा स्वास्थ्य बीमामा समस्या देखियो : स्वास्थ्यमन्त्री समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान ? सधै स्वस्थ रहन गर्नुहोस् ताडासन राष्ट्रका लागि युवा र सेभ द हार्टको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन स्रोत सुनिश्चित नगरी जथाभावी खर्च गर्दा स्वास्थ्य बीमामा समस्या देखियो : स्वास्थ्यमन्त्री समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान ? सधै स्वस्थ रहन गर्नुहोस् ताडासन राष्ट्रका लागि युवा र सेभ द हार्टको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन