गृहपृष्ठ ∕ समाचार ∕ युवा चिकित्सक संघद्धारा १ सय जनाको निःशुल्क स्वास्थ्य परीक्षण युवा चिकित्सक संघद्धारा १ सय जनाको निःशुल्क स्वास्थ्य परीक्षण हेल्थ आवाज मंगलबार, २०७६ भदौ ३ गते, २१:०७ मा प्रकाशित काठमाडौं–युवा चिकित्सक संघले नव नेपाल समाजको बाल आश्रममा निःशुल्क स्वास्थ्य शिविरको सञ्चालन गरेको छ । सोमबार नयाँ बानेश्वस्थित संगमचोकस्थित समाजको आश्रममा द्धन्द्ध पीडित, आमाबुवा जेलमा रहेका र अनाथ बालबालिकाहरुका लागि संघले निःशुल्क स्वास्थ्य शिविरको सञ्चालन गरेको हो । संघका अध्यक्ष चेतन बस्नेतकाअनुसार उक्त निःशुल्क शिविरबाट ७० भन्दा बढी बालबालिकासहित १ सय जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेको थियो । स्वास्थ्य परीक्षणमा आश्रममा बस्ने रुकुम, कालिकोट र खोटाङलगायतका जिल्लाका बालबालिकाहरु रहेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी सरकारले एक मन्त्रालयमा एक सचिव मात्रै राख्ने, स्वास्थ्य तथा खाद्य… धेरै पढिएका १ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण २ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ३ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ४ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी ५ अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति ६ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ७ नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा विस्तारसहित अत्याधुनिक टेक्नोलोजी थप्दैं TFN ट्रेण्डिङ ओठतालु फाटेका १७ जना बालबालिकाको रिजनल अस्पतालमा नि:शुल्क प्लास्टिक सर्जरी स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी पोखरा विश्वविद्यालय हेल्थ साइन्स निर्देशकमा विमला लोकसेवाले माग्यो साढे ५ सयभन्दा बढी स्वास्थ्यकर्मी, २९७ अहेब र २२६ अनमी माग मणिपालको मुख्य भवन निजी जग्गामा बनेको दाबीसहित खरिदकर्ता ढुक्क लेकसिटी अस्पतालका मेडिकल डाइरेक्टर डा. विष्णुको निधन बागलुङमा सुटिङ शैलीमा पैदल यात्रुको एन्टिजेन जाँच जिपीमा पहिलोपटक मलद्वार फाटेको शल्यक्रिया सफल ओठतालु फाटेका १७ जना बालबालिकाको रिजनल अस्पतालमा नि:शुल्क प्लास्टिक सर्जरी स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी पोखरा विश्वविद्यालय हेल्थ साइन्स निर्देशकमा विमला लोकसेवाले माग्यो साढे ५ सयभन्दा बढी स्वास्थ्यकर्मी, २९७ अहेब र २२६ अनमी माग मणिपालको मुख्य भवन निजी जग्गामा बनेको दाबीसहित खरिदकर्ता ढुक्क लेकसिटी अस्पतालका मेडिकल डाइरेक्टर डा. विष्णुको निधन बागलुङमा सुटिङ शैलीमा पैदल यात्रुको एन्टिजेन जाँच जिपीमा पहिलोपटक मलद्वार फाटेको शल्यक्रिया सफल