गृहपृष्ठ ∕ समाचार ∕ कोभिड विरुद्धको खोपलाई बेलायतले दियो स्वीकृति, खोप ९५ प्रतिशत प्रभावकारी कोभिड विरुद्धको खोपलाई बेलायतले दियो स्वीकृति, खोप ९५ प्रतिशत प्रभावकारी हेल्थ आवाज बुधबार, २०७७ मंसीर १७ गते, १५:५२ मा प्रकाशित काठमाडौं– बेलायतले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप प्रयोगका लागि स्विकृती दिएको छ । जर्मन बायोनटेक औषधि कम्पनी र अमेरिकी फाइजरले तयार गरेको कोभिड–१९ विरुद्धको खोपलाई बेलायतले स्विकृत दिएको हो । यो सँगै बेलायत कोभिड–१९ विरुद्धको खोपलाई स्विकृती दिने विश्वकै पहिलो देश भएको छ । यो खोपको परीक्षणका क्रममा ९५ प्रतिशत प्रभावकारी पाइएको बीबीसीमा उल्लेख छ । कोभिड–१९ को उच्च जोखिममा रहेका मानिसहरुलाई लगाउनका लागि बेलायतले ४ करोड खोप किनिसकेको छ । यसले २ करोड मानिसलाई पुग्ने जनाइएको छ । बेलायतको मेडिसिन एण्ड हेल्थ प्रोडक्ट रेगुलेटरी एजेन्सीले स्विकृत दिएको सो खोप आगामी साताबाटै जोखिममा रहेका मानिसलाई दिन लागिएको हो । कोभिड–१९ विरुद्धको खोप निर्माण गरेका कम्पनी बायोनटेक र फाइजरले यसअघि नै आफूले बनाएको कोभिड विरुद्धको खोप ९५ प्रतिशत सफल भएको जनाएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… स्वास्थ्यमन्त्री प्रदीप पौडेल वीर अस्पताल भर्ना नागरिकका स्वास्थ्य तथ्यांक एकीकृत गर्न सुधार प्रयास थालिसकेको स्वास्थ्यमन्त्रीको भनाइ धेरै पढिएका १ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ४ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ७ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता धनगढीको नवजीवन अस्पताल सामाजिक सुरक्षा कोषमा आवद्ध मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता धनगढीको नवजीवन अस्पताल सामाजिक सुरक्षा कोषमा आवद्ध