गृहपृष्ठ ∕ समाचार ∕ कोभिड विरुद्धको खोपलाई बेलायतले दियो स्वीकृति, खोप ९५ प्रतिशत प्रभावकारी कोभिड विरुद्धको खोपलाई बेलायतले दियो स्वीकृति, खोप ९५ प्रतिशत प्रभावकारी हेल्थ आवाज बुधबार, २०७७ मंसीर १७ गते, १५:५२ मा प्रकाशित काठमाडौं– बेलायतले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप प्रयोगका लागि स्विकृती दिएको छ । जर्मन बायोनटेक औषधि कम्पनी र अमेरिकी फाइजरले तयार गरेको कोभिड–१९ विरुद्धको खोपलाई बेलायतले स्विकृत दिएको हो । यो सँगै बेलायत कोभिड–१९ विरुद्धको खोपलाई स्विकृती दिने विश्वकै पहिलो देश भएको छ । यो खोपको परीक्षणका क्रममा ९५ प्रतिशत प्रभावकारी पाइएको बीबीसीमा उल्लेख छ । कोभिड–१९ को उच्च जोखिममा रहेका मानिसहरुलाई लगाउनका लागि बेलायतले ४ करोड खोप किनिसकेको छ । यसले २ करोड मानिसलाई पुग्ने जनाइएको छ । बेलायतको मेडिसिन एण्ड हेल्थ प्रोडक्ट रेगुलेटरी एजेन्सीले स्विकृत दिएको सो खोप आगामी साताबाटै जोखिममा रहेका मानिसलाई दिन लागिएको हो । कोभिड–१९ विरुद्धको खोप निर्माण गरेका कम्पनी बायोनटेक र फाइजरले यसअघि नै आफूले बनाएको कोभिड विरुद्धको खोप ९५ प्रतिशत सफल भएको जनाएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी अस्पतालमा ‘वर्न स्क्रीनिङ’ अनिवार्य गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय लामखुट्टेको खोज्दै भेरी नगरपालिका सरकारी अस्पतालमा विद्युत महसुल छुट दिलाउन मन्त्री पौडेलको सक्रिय अलपत्र शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नती गर्ने स्वास्थ्य मन्त्री… पक्षघातको उपचारलाई सर्वसुलभ र नागरिकको पहुँचमा पुर्याउने स्वास्थ्यमन्त्री पौडेलको घोषणा राष्ट्रिय महिला फुटबल टिमको हौसला बढाउन क्लोज क्याम्पमै पुगे स्वास्थ्यमन्त्री धेरै पढिएका १ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कृषि विकास बैंकको आठ लाख रुपैयाँ सहयोग ३ राष्ट्रिय महिला फुटबल टिमको हौसला बढाउन क्लोज क्याम्पमै पुगे स्वास्थ्यमन्त्री ४ डा. अस्मिता श्रेष्ठको सल्लाहः किन बस्छ पाठेघर बाहिर बच्चा ? कसरी थाहा हुन्छ ? ५ अलपत्र शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नती गर्ने स्वास्थ्य मन्त्री पौडेलको प्रतिबद्धता ६ पक्षघातको उपचारलाई सर्वसुलभ र नागरिकको पहुँचमा पुर्याउने स्वास्थ्यमन्त्री पौडेलको घोषणा ७ तिलगंगामा एस्थेटिक अकुलोप्लाष्टीबारे प्रयोगात्मक कार्यशाला Kalpana Craft ट्रेण्डिङ सरकारी अस्पतालमा ‘वर्न स्क्रीनिङ’ अनिवार्य गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? त्रिशुली अस्पतालमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका शैक्षिक कार्यक्रम पढाइ हुने भिडियो रिपोर्टः हाडजोर्नी र मांशपेसीमा हुने सार्कोमा कस्तो क्यान्सर हो ? कसरी थाहा पाउने ? मुटु रोगका १२ प्रमुख लक्षणहरू नवजात शिशुको निःशुल्क उपचारका लागि २९ अस्पताललाई १ करोड २० लाख रुपैयाँ सरकारी अस्पतालमा ‘वर्न स्क्रीनिङ’ अनिवार्य गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? त्रिशुली अस्पतालमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका शैक्षिक कार्यक्रम पढाइ हुने भिडियो रिपोर्टः हाडजोर्नी र मांशपेसीमा हुने सार्कोमा कस्तो क्यान्सर हो ? कसरी थाहा पाउने ? मुटु रोगका १२ प्रमुख लक्षणहरू नवजात शिशुको निःशुल्क उपचारका लागि २९ अस्पताललाई १ करोड २० लाख रुपैयाँ