२०८१ असार ९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशधनगढीको नवजीवन अस्पताल सामाजिक सुरक्षा कोषमा आवद्ध

धनगढीको नवजीवन अस्पताल सामाजिक सुरक्षा कोषमा आवद्ध


धनगढी—सुदूरपश्चिमको निजी क्षेत्रबाट संचालित पहिलो नवजीवन अस्पताल सामाजिक सुरक्षा कोषसँग आवद्ध भएको छ । अस्पताल सामाजिक सुरक्षा कोषसँग आवद्ध भएर सेवाहरु सुरु भएको अस्पतालका सिईओ चक्र खठायतले जानकारी दिए ।

सामाजिक सुरक्षा कोषद्वारा उपलब्ध गराइएको एसएसएफ आईडी कार्डबाट स्वास्थ्य सेवा लिन सकिने अस्पतालले जनाएको छ ।

त्यसैगरी, सुदूरपश्चिमको कैलालीको लम्की चुहामा रहेको लालरत्न अस्पताल पनि सामाजिक सुरक्षा कोषमा आवद्ध भएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ