गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ धनगढीको नवजीवन अस्पताल सामाजिक सुरक्षा कोषमा आवद्ध धनगढीको नवजीवन अस्पताल सामाजिक सुरक्षा कोषमा आवद्ध हेल्थ आवाज मंगलबार, २०८१ जेठ २९ गते, १०:२१ मा प्रकाशित धनगढी—सुदूरपश्चिमको निजी क्षेत्रबाट संचालित पहिलो नवजीवन अस्पताल सामाजिक सुरक्षा कोषसँग आवद्ध भएको छ । अस्पताल सामाजिक सुरक्षा कोषसँग आवद्ध भएर सेवाहरु सुरु भएको अस्पतालका सिईओ चक्र खठायतले जानकारी दिए । सामाजिक सुरक्षा कोषद्वारा उपलब्ध गराइएको एसएसएफ आईडी कार्डबाट स्वास्थ्य सेवा लिन सकिने अस्पतालले जनाएको छ । त्यसैगरी, सुदूरपश्चिमको कैलालीको लम्की चुहामा रहेको लालरत्न अस्पताल पनि सामाजिक सुरक्षा कोषमा आवद्ध भएको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गेटा अस्पतालमा सञ्चालनमा रहेका सेवाहरु सुदृढीकरण गरिनेछ : डा. यादव पूर्ण रुपमा सञ्चालनको तयारीमा रहेको गेटा अस्पताल दुई महिनादेखि नेतृत्वबिहिन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल कैलालीको अध्यक्षमा बोहोरा गेटा अस्पताललाई विनियोजन गरिएको बजेट फ्रिज हुँदैं न्यूनतम सेवा मापदण्डमा बझाङ अस्पताल पहिलो सुदूरपश्चिमका स्वास्थ्य संस्था संघीयताअघिकै दरबन्दीमा, प्रदेश सरकारका चिकित्सक ७ जना… धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण ३ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ४ युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी ५ उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए ६ ६ र ७ बैशाखमा २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदैं ७ विपी प्रतिष्ठानमा नर्सहरुका लागि कार्यशाला गोष्ठी Kalpana Craft ट्रेण्डिङ बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ आवासीय चिकित्सकको आन्दोलनले कोशीका सेवाहरू ठप्प, बिरामी प्रभावित किन बग्छ नाकबाट रगत ? यसबाट हुन सक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? भारतद्वारा सिकलसेलका बिरामीलाई निःशुल्क दिइने भ्याक्सिन हस्तान्तरण महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल इटहरीमा नेपाल स्ट्रोक एशोसिएसनद्वारा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ आवासीय चिकित्सकको आन्दोलनले कोशीका सेवाहरू ठप्प, बिरामी प्रभावित किन बग्छ नाकबाट रगत ? यसबाट हुन सक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? भारतद्वारा सिकलसेलका बिरामीलाई निःशुल्क दिइने भ्याक्सिन हस्तान्तरण महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल इटहरीमा नेपाल स्ट्रोक एशोसिएसनद्वारा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न