२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २३ संक्रमितको निधन, ४१२ जनाको भेन्टिलेर र आइसीयुमा उपचार हुँदै

थप २३ संक्रमितको निधन, ४१२ जनाको भेन्टिलेर र आइसीयुमा उपचार हुँदै


काठमाडौं – थप २३ जना संक्रमितको निधन भएको छ । पछिल्लो २४ घण्टामा थप २३ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ३७ जना पुगेको छ ।

यस्तै, हाल भेन्टिलेरमा ५८ जना र आइसीयुमा ३ सय ५४ जना उपचाररत छन् । भने ८ हजार ४७ जना संक्रमित होम आइसोलेशनमा रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ