गृहपृष्ठ ∕ समाचार ∕ नर्सिङ काउन्सिलको बोर्ड सदस्यको निर्वाचनका लागि १२ मतदान केन्द्र तोकिए नर्सिङ काउन्सिलको बोर्ड सदस्यको निर्वाचनका लागि १२ मतदान केन्द्र तोकिए हेल्थ आवाज सोमबार, २०७६ भदौ ९ गते, १०:३५ मा प्रकाशित काठमाडौं—नर्सिङ काउन्सिलका रिक्त सदस्यका लागि हुन लागेको निर्वाचनका लागि १२ मतदान केन्द्र तोकिएका छन् । निर्वाचन समितिले २८ भदौंमा काउन्सिलका ३ जना रिक्त बोर्ड सदस्यका लागि हुन लागेको निर्वाचनका लागि मतदान केन्द्रहरु तोकेको हो । जसमा ८ जनाले उम्मेदवारी दिएका छन् । ३ बोर्ड सदस्यका लागि उम्मेदवार दिने ८ जनामा सरला केसी, जिता बराल, तारा शाह, कृष्णकुमारी पौडेल, तुलसादेवी अधिकारी, सीता कार्की, रिना श्रेष्ठ र मिनाकुमारी देवकोटाले उम्मेदवारी दिएका छन् । कहाँ कहाँ तोकिए मतदान केन्द्र ? यी हुन ३ बोर्ड सदस्यका ८ जना प्रत्यासी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित समय विकासवादको प्रतिस्पर्धामा रहेको भन्दैं डा. भोजराज अधिकारीले छाडे नेपाली… अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’… त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १… बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे… नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा… धेरै पढिएका १ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला २ स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका स्वास्थ्य प्राथमिकताका मुख्य ९ बुँदा ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण ७ अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति TFN ट्रेण्डिङ सुर्खेतको पञ्चपुरीमा चारवटा नयाँ स्वास्थ्य इकाइ थप केयुका एमबीबीएस टपर डा. सनम, भन्छन्, ‘इन्टरनल मेडिसिनमा एमडी गरेर कार्डियोलोजी पढ्छु’ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व समय विकासवादको प्रतिस्पर्धामा रहेको भन्दैं डा. भोजराज अधिकारीले छाडे नेपाली कम्युनिष्ट पार्टी दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ एभरेस्ट क्षेत्रमा अलपत्र परेका दावा शेर्पाको अवस्था स्थिर, ह्याम्स अस्पतालको आईसीयूमा उपचार जारी निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा सुर्खेतको पञ्चपुरीमा चारवटा नयाँ स्वास्थ्य इकाइ थप केयुका एमबीबीएस टपर डा. सनम, भन्छन्, ‘इन्टरनल मेडिसिनमा एमडी गरेर कार्डियोलोजी पढ्छु’ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व समय विकासवादको प्रतिस्पर्धामा रहेको भन्दैं डा. भोजराज अधिकारीले छाडे नेपाली कम्युनिष्ट पार्टी दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ एभरेस्ट क्षेत्रमा अलपत्र परेका दावा शेर्पाको अवस्था स्थिर, ह्याम्स अस्पतालको आईसीयूमा उपचार जारी निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा