गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं उपत्यकामा ४९ सहित देशभर थप ८० जनामा कोरोना पुष्टि काठमाडौं उपत्यकामा ४९ सहित देशभर थप ८० जनामा कोरोना पुष्टि हेल्थ आवाज आईतबार, २०७७ फागुन ९ गते, १६:३३ मा प्रकाशित काठमाडौं– काठमाडौं उपत्यकामा ४९ जना सहित देशभर थप ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पुष्टि भएको मध्ये काठमाडौं उपत्यकाका ४९ जना रहेका छन् । जसमध्ये काठमाडौंमा ३६ जना, ललितपुरमा ११ जना र भक्तपुरमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा हाल १ हजार ४ सय ९४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ९ सय ९६ जना संस्थागत आइसोलेसनमा छन् भने ४ सय ९८ जना होम आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घन्टामा संक्रमण मुक्त भई १ सय २१ जना डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा कोरोना मुक्त हुनेको संख्या २ लाख ६९ हजार ८ सय ७६ पुगेको छ । नेपालमा हाल ५२ जना कोरोना संक्रमितको आइसीयू र १० जनाको भेन्टिलेटरमा उपचार भैरहेको मन्त्रालयले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गेटा अस्पतालमा प्रयोगशाला सेवा बिस्तार, यसै बर्ष क्यान्सर परीक्षण सेवा… यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै… प्रदेश स्वास्थ्य ऐन चाँडै आउँछ : मुख्यमन्त्री कार्की परोपकार प्रसुति गृहमा अस्पतालमा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण सेवा… विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा… स्थानीय तहका आँखा स्यानिटरी प्याड खरिदमा धेरै पढिएका १ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया २ किन जरुरी छ पीआईसीसी/पोर्ट प्रयोगबारेको ज्ञान ? ३ सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? ४ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ५ कस्तो हुनुपर्छ चाडबाडको खानपान ? ६ भेरी अस्पतालमा प्रभावकारी बन्दैं मुटु रोग उपचार ७ यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै किशोरी Kalpana Craft ट्रेण्डिङ यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै किशोरी गेटा अस्पतालमा प्रयोगशाला सेवा बिस्तार, यसै बर्ष क्यान्सर परीक्षण सेवा पनि सुरु गर्ने तयारी अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता मन्त्री पौडेलद्वारा बर्दघाटमा ट्रमा सेन्टरको शिलान्यास डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् कसरी बिगार्छ जंक फुड र पेय पदार्थले मानिसको स्वास्थ्य ? नयाँ पुस्ताका पेडियाट्रिक न्यूरोलोजिष्ट डा. सन्तोष यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै किशोरी गेटा अस्पतालमा प्रयोगशाला सेवा बिस्तार, यसै बर्ष क्यान्सर परीक्षण सेवा पनि सुरु गर्ने तयारी अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता मन्त्री पौडेलद्वारा बर्दघाटमा ट्रमा सेन्टरको शिलान्यास डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् कसरी बिगार्छ जंक फुड र पेय पदार्थले मानिसको स्वास्थ्य ? नयाँ पुस्ताका पेडियाट्रिक न्यूरोलोजिष्ट डा. सन्तोष