गृहपृष्ठ ∕ समाचार ∕ कर्मचारी समायाेजन/मिलान फारम भर्ने म्याद १५ दिन थप कर्मचारी समायाेजन/मिलान फारम भर्ने म्याद १५ दिन थप हेल्थ आवाज आईतबार, २०७७ फागुन १६ गते, १६:४८ मा प्रकाशित काठमाडौँ – सरकारले कर्मचारी समायोजन मिलान फारम भर्ने म्याद १५ दिनको लागि थप गरेको छ । स्वास्थ्य मन्त्रालयले आइतबार सूचना जारी गरी ‘कर्मचारी समायोजन/मिलान सम्बन्धि मापदण्ड,२०७७’ अनुसार यसअघि समायोजन भएका वा समायोजन हुन बाँकी रहेकालाई सही ढाँचामा निवदेन पेश गर्न म्याद थप गरेको जनाएको हो । एकै व्यक्तिले पटक-पटक अनलाइन फारम भरेको देखिएको भन्दै मन्त्रालयले रितपुर्वक आवश्यक कागजातहरु पूरा गरेर एकपटक मात्र निवेदन पेश गर्न अनुरोध गरेको छ । यसअघि फागुन १६ गतेभित्र निवेदन दिने अन्तिम मिति तोकिएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ७ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? TFN ट्रेण्डिङ आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद मन्त्रालयमा चित्त नबुझेपछि ‘बिरामी’ भन्दैं कोशीका स्वास्थ्यमन्त्री मन्त्रालय गएनन् सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपालमा थप ७४३ जनामा कोरोना पोजेटिभ, ८ जनाको मृत्यु आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद मन्त्रालयमा चित्त नबुझेपछि ‘बिरामी’ भन्दैं कोशीका स्वास्थ्यमन्त्री मन्त्रालय गएनन् सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपालमा थप ७४३ जनामा कोरोना पोजेटिभ, ८ जनाको मृत्यु