गृहपृष्ठ ∕ समाचार ∕ आइतबारदेखि यी अस्पतालबाट कोरोना खोप लगाइँदै आइतबारदेखि यी अस्पतालबाट कोरोना खोप लगाइँदै हेल्थ आवाज बिहीबार, २०७७ फागुन २० गते, १५:२४ मा प्रकाशित काठमाडौँ – सरकारले आइतबारबाट सुरु हुने दोस्रो चरणको खोप अभियानका लागि काठमाडौं जिल्लाको १५ वटा अस्पताल तोकेको छ। काठमाडौं महानरपालिकाले बिहिबार सूचना जारी गरी दोस्रो चरणमा परेकाहरुलाई आफ्नो परिचयपत्र सहित तोकिएको खोप केन्द्रमा गएर खोप लगाउन अनुरोध गरेको छ। सरकारले ६५ वर्षमाथिका ज्येष्ट नागरिक, सरकारी र निजी विद्यालयका शिक्षक तथा कर्मचारी, महाविद्यालयका प्राध्यापक र सार्वजनिक यातायातका चालक/सहचालकलाई प्राथमिकतामा राखेर दोस्रो चरणमा खोप लगाउने भएको छ। र त्यसको १० दिनपछि ५५ देखि ६४ वर्ष उमेर समुहका व्यक्तिहरुलाई खोप लगाइने जनाएको छ। यस्तो छ सूचना : क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १२ दिनमा १३ लाख किशोरीले प्राप्त गरे एचपीभी खोप के वीर अस्पतालले पाउँला १२ औं तहको कार्यकारी निर्देशक ? हेमोफिलियाका बिरामीलाई महँगो औषधि निःशुल्क उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले गर्यो… सुदूरपश्चिमका स्वास्थ्य संस्था संघीयताअघिकै दरबन्दीमा, प्रदेश सरकारका चिकित्सक ७ जना… जीवनशैली परिवर्तन सिकाउन सजिलो छ आफूले गर्न गाह्रो हुन्छ :… नसर्ने रोग विरुद्धको स्क्रिनिङ अभियान सफल पार्न स्वास्थ्यमन्त्री प्रदीप पौडेलको… धेरै पढिएका १ कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं २ मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु ३ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ४ सरकारी शैक्षिक संस्थामा पिजीको २०९ सिट थप गर्ने चिकित्सा शिक्षा आयोगको निर्णय ५ चिकित्सा शिक्षा आयोगका निर्देशक प्रा.डा. खनालद्वारा राजीनामा ६ निर्देशक डा. अशोकले राजीनामा बुझाएको तीन हप्ता बितिसक्दा पनि नेतृत्वबिहीन गेटा अस्पताल ७ निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि ११ जनाको आवेदन Kalpana Craft ट्रेण्डिङ कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं जीवनशैली परिवर्तन सिकाउन सजिलो छ आफूले गर्न गाह्रो हुन्छ : स्वास्थ्य सचिव डा. पोखरेल १२ दिनमा १३ लाख किशोरीले प्राप्त गरे एचपीभी खोप यी १० लक्षण देखिए बच्चाको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको हुन सक्छ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर बिरामी कब्जा के वीर अस्पतालले पाउँला १२ औं तहको कार्यकारी निर्देशक ? साइड इफेक्ट ११ प्रकारका टाउको दुख्ने समस्याको आयुर्वेदिक उपचार कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं जीवनशैली परिवर्तन सिकाउन सजिलो छ आफूले गर्न गाह्रो हुन्छ : स्वास्थ्य सचिव डा. पोखरेल १२ दिनमा १३ लाख किशोरीले प्राप्त गरे एचपीभी खोप यी १० लक्षण देखिए बच्चाको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको हुन सक्छ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर बिरामी कब्जा के वीर अस्पतालले पाउँला १२ औं तहको कार्यकारी निर्देशक ? साइड इफेक्ट ११ प्रकारका टाउको दुख्ने समस्याको आयुर्वेदिक उपचार